मेलामा हिडेका २५ वर्षका युवा ७ दिनमा बिना टाउको खोलामा भेटिए टाउको कसले का’टेर लग्यो ( भिडियो हेर्नुहोस )

बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा बुधबार टाउको चुँडीएको अवस्थामा श”व फेला परेको घट”नाको विषयमा अनुसन्धान गर्नको लागि जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्र”हरी उपरीक्षक सहितको टोली खटिएको छ ।

निसीखोला गाउँ पालिका वडा नं. ५ का तुल बहादुर विकको श”व फेला परेपछि घटनाको विषयमा अनुसन्धानका लागि प्रमुख प्रहरी उपरीक्षक दयानिधि ज्ञवाली सहितको टोली खटिएको हो । विकको शव बुधबार टाउको चुडिएको अवस्थामा वडा नं. ४ स्थित झिवाखोला बजार नजिकै पखाले भन्ने स्थानमा फेला परेको थियो ।

खोलामा माछा मार्न गएका स्थानियले बुधबार विहान करिव १० वजेतिर खोलाको विच भागमा ढुँगामा अड्कि”एको अवस्थामा श”व देखेपछि प्रह”रीलाई खवर गरेका थिए । मृ”तक युवाको टाउको चुँडिएको अवस्थामा रहेकोले कसैले ह”त्या गरेर खोलामा फालेको हुनसक्ने स्थानियले आशंका गरेका छन् । उनी गत २६ गते ढारपाटन जनैपुर्णिमा मेला जाने भनि घरबाट निस्किएका थिए तर मेलामा भने

उनलाई कतै नभेटिएको मेलामा गएकाहरुले बताएका छन् । जनैपुर्णिमा मेला बुधबार सकिएको थियो तर बुधबार नै विकको श”व फेला परेको हो । उनका दाँया हातमा ट्याटु लेखिएकोले टाउको नभएपनि श”व पहिचानमा सहज भएको वडा सदस्य सुनारले बताए । मृ”तक विकको १८ महिने छोरी र श्रीमती छन् ।

विकको ह”त्या वा अन्य केहि कारणले मृ”त्यु भएको हो भन्ने विषयमा अनुसन्धान भैरहेको उपरिक्षक ज्ञवालीले बताए । साथै वडा नं. ५ का ७ जना युवालाई आवश्यक सोधपुछका लागि ईलाका प्र”हरी कार्यलय बुर्तिबाङमा राखिएको थियो । सोधपुछका लागि लगिएका युवाहरुलाई आवश्यक परेको खण्डमा उपस्थित गराउने

सहमतमा वडा नं। ५ का वडा सदस्य भरतसिं सुनार र तारा विकको रोहवरमा छाडिएको ईन्पेक्टर राजेश कुमार शर्मा अधिकारीले बताए । विकको श”व पो”ष्टमार्टम पछि आज आफन्तले बुझेका छन । पो”ष्टमार्टमको रिपोर्ट भने केहि दिनमा आउने प्र”हरीले बताएको छ ।

Leave a comment

Your email address will not be published.