आफ्नी आमा बित्दासम्म घर नफर्किएका छोरा,तरुनीसंग लागेर सुत्केरी श्रीमतीलाई यस्तो या तना दिए (भिडियो हेर्नुस्)

बारा जिल्ला सिमरा बस्ने कल्पना अछामी नाम गरेकी एकजना चेली छिन् जसको श्रीमान बेखबर भएको ४/५ वर्ष भइसकेको छ ।पहिले काठमाडौ नै बसेका यी जोडिको श्रीमान अहिले हराएका हुन!।छोरो पेटमा आएपछि आफुलाई छोडेर कोठा नै नआउने गरेका थिए ।

बिमल अछामी नाम गरेका उनी आफुसंग जहिल्यै झर्को गर्ने र राम्रो वास्ता नै नगर्ने गरेका थिए ।धेरै दिन पछि आएका थिए उनी र आएपछि छोरी लिएर उनी हिडेका थिए ।उनकी छोरीपनी निकै कमजोर रहेको र अहिले कल्पना छोरीको चिन्ताले निकै गलेकी छिन् ।

बिमल आफ्नी आमा बित्दा सम्म पनि उनी फर्केका थिएनन् ।श्रीमान अर्कै केटिसंग लागेको हुन सक्ने र आफुलाई वास्ता नगरेको हुनसक्ने उनको ठम्याइ छ ।आफुलाई निकै कुट्ने र पिट्ने गरेका र निकै बिग्रीएको मति भएका बिमलदेखी उनी निकै पिडामा थिइन् ।

यो पनि

राताम्य सेयरबजारमा २ अर्बको किनबेच

सेयरबजार ७.७२ अंकले ओरालो लागेको छ। साताको पहिलो कारोबार दिन नेप्से घटेर २०६०.५५ विन्दुमा पुगेको हो।

क वर्गका कम्पनीको मापन गर्ने सेन्सिटिभ पनि आइतबार १.४९ अंकले घटेको छ।

२१८ कम्पनीको ५३ लाख कित्ता सेयर बिक्री भएको छ। दिनभरिमा ४३ हजार पटकको खरिदबिक्रीमा २ अर्ब रुपैयाँको कारोबार भएको हो।

कुल १३ मध्ये निर्जीवन बीमा, उत्पादन, होटल र पर्यटन तथा बैंकिङ समूहको सूचक हरियो भए पनि बाँकी राताम्य छन्।

आज मन्दाकिनी हाइड्रो र अपर हेवाखोलाका लगानीकर्ताले १० प्रतिशत कमाए पनि अन्य लगानीकर्ताले खासै कमाउन सकेका छैनन्।

आज ५.१९ प्रतिशतसम्म लगानीकर्ताले गुमाएका छन्। रिडी पावर कम्पनीको सर्वाधिक १२ करोडसम्म कारोबार भएको छ।

आज बजारमा पुँजीकरण २९ खर्ब ५२ अर्ब र तरलता १२ खर्ब १२ अर्बको छ।

Leave a comment

Your email address will not be published.