समलिङ्गी जोडीको अनौठो माया प्रेमलाई परिवारले स्वीकारेन(हेर्नुस भिडियो)

समलिङ्गी जोडीको अनौठो माया प्रेमलाई परिवारले स्वीकारेन(हेर्नुस भिडियो)

धादिङ जिल्लाको खरि भन्ने ठाँउमा बस्ने गरेकी २४ वर्षीय सुस्मिता श्रेष्ठ जन्मजात नै अशक्त छिन्। आफु अशक्त र घरको कमजोर आर्थिक अवस्था कै कारण कक्षा १२ सम्म मात्रै आफ्नु पढाई पुरा गर्न सकिन। उनी करिब चार वर्ष देखि धादिङ मलेखु की क्रिस त्रिपाठी सँग प्रेम सम्बन्धमा छिन्।

क्रिस त्रिपाठी आफु केटी नै भए पनि आफूलाई चाई केटा नै भएको जस्तो अनुभव हुने गरेको बताएकी छिन्। चार वर्षसम्म प्रेम सम्बन्धमा बसे पछि उनीहरू अब छिटै नै प्रेम सम्बन्धमा बाँधिने बताएका छन्।

१८ वर्षका क्रिस त्रिपाठी भने अहिले कक्षा १२ मा पढ्दै छन्। आफूलाई धेरै जसो क्रिस भन्न रुचाउने उनको वास्तविक नाम भने करिश्मा त्रिपाठी रहेको बताएका छन्। उनले आफूलाई केटाको रूपमा चिनाउने गरेका छन्।

उनीहरूको भेट विद्यालय पढ्ने क्रममा भएको रहेछ। पहिले उनीहरू सँगै बस्ने गरेका रहेछन् विद्यालयमा। स्कूल पढ्दा करिश्मा कक्षा ८ मा पढ्थिन् भने सुस्मिता कक्षा १२ मा पढथिन।

यो समलिङ्गी जोडीलाई हामी सबैले माया साथ सपाेट र सहयोग गरेर अझ बडि हौसाला बढाई दिनु हुन हाम्रो पुर्व पच्छिम न्युज अनुग्रह गर्दछौ र उनीहरुलाई आउदो दिन र भविस्य राम्रो होस भनी शुभकामना पनि दिनु हुन सबैमा हाम्रो बिनम्र अनुरोध छ ।

Leave a comment

Your email address will not be published.