कुबेतमा अलपत्र परेको नेपाली बच्चा नेपाल झिकाउने सम्पूर्ण तयारी पूरा, दूतावास र एनआरएनएले सहयाेग गर्ने प्रतिबद्धता (भिडियो सहित)

केहि समय अगाडी कुवेतमा बच्चा जन्माएर आमाबुबा नै फरार, बिदेशमा बच्चाको बिचल्ली कुवेतमा बच्चा जन्माएर आमाबुबा नै फरार, बिदेशमा बच्चाको बिचल्ली,झापा बिर्तामोडकी शान्ता र पाल्पाका सूर्यले अनैतिक सम्बन्ध कायम गरेर जन्माएका यी बालक अहिले एक्लै रुँदै कुवेतमा हिँडिरहेका छन्,

कोही आफनत नभएपछि यी दायलु नेपाली युवकले काम नै छोडेर ति बच्चालाई संहालेका छन्, हेर्नुहोस् अनैतिक सम्बन्ध कायम गर्ने यो जोडीको कालो कर्तुत।

ति बालकका बाबु आमा दुवै इलिगल रहेका कारण बाबु आमालाई प्रहरीले नेपाल फर्काइदिएपछि उनीहरु नेपाल आएपछि ति नाबालकलाई नेपाल ल्याउन कुनै पहल नै नगरेपछि रुकुमका मदनले १० महिनादेखि आँफुले संहाल्दै आएका छन् ।

ति नाबालक बालकको अहिले बिचल्ली भइरहेका बेला बालककी आमाले कुवेतमा रहेका सबै साथीभाई र आफन्तहरुलाई ब्लक हानेर फरार रहेको कुवेतमा रहेका नेपालीहरुले बताएका थियो ।

कुबेतमा अलपत्र परेको नेपाली बच्चा नेपाल झिकाउने सम्पूर्ण तयारी पूरा, दूतावास र एनआरएनएले सहयाेग गर्ने प्रतिबद्धता
भिडियाे पूरा हेरिदिनु होला र आफनो प्रतिकृया पनि दिनु होला साथै यो न्युज सक्दो शेयर गरिदिनु होला

(भिडियो सहित)

Leave a comment

Your email address will not be published.