काठमाडौँ । लोकप्रिय लोकपप गायक सुनिल गिरीको नयाँ गीत को होला त्यो २ को फिमेल भर्सन ‘तिमी आउँछौ की’ भनीको भिडियो सार्वजनिक गरिएको छ ।
शुक्रबार गायक गिरीकै अफिसियल युट्युब च्यानलबाट सार्वज निक गरिएको गीतमा शब्द, संगीत गायक गिरीकै रहेको छ भने गीतमा गायिका सुमन गुरुगंको स्वर रहेको छ ।
गीतमा गोपाल रसाइलीको एरेन्ज रहेको छ । को होला त्योको अपार सफलतापछि गायक गिरीले तिमी आउँछौ की भनीमा सुदुरपश्चिमका एक
जोडीको प्रेमी कहानीलाई मोडलद्धय पल शाह र कृष्टिना थापा को माध्यमबाट भिडियोमा देखाए का छन् ।
भिडियोमा पल र कृष्टिना गज्जबसँग खुलेको देख्न सकिन्छ । नयाँ नयाँ लोकेशनमा आफ्ना एक पछि अर्को भिडियोहरु छायां कन गर्दै बजा रमा ल्याइरहेका गायक गिरीले तिमी आ,,उँछौ कीमा दर्शकले बिल्कुलै नयाँ स्वाद पाउने बताए ।
भिडियोको छायांकन र निर्देशन अनिल के मानन्धरले गरेका हुन् भने सम्पादन र कलरिगं मनोज कार्कीले गरेका हुन् ।
यो पनि,,२५ वषीया पबिता र २७ वर्षका गगन एकसाथ पक्राउ ! कारण थाहा पाउँदा झस्किनुहुन्छ
चितवन, माघ ६ । चितवनमा दुई जना प,क्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले २५ वषी या महिला र २७ वर्षका पुरुषलाई एकसाथ पक्राउ गरेको हो ।
प्रवक्ता एवम् डिएसपी नरहरि अधिकारीका अनुसार जिल्लाको खैरहनी नगरपालिका ३ घर भई हाल भरतपुर महानगरपालिका ३ मा डेरा गरी बस्ने २५ वषीया पबिता घ,ताने र राप्ती नगरपालिका ७ बस्ने २७ वर्षका गगन लाल तामाङ रहेका छन् ।
उनीहरुको साथबाट नक्कली नेपाली एक हजारको १० वटा नोट, एमआई कम्पनिको मोबाईल १ थान, एचपी कम्पनिको ल्यापटप १ थान र गगनलाल तामाङको सौर्य दैनिक प्रेस कार्ड बरामद भएको डिएसपी अधिकारीले जानकारी दिनुभयो ।
प्रवक्ता अधिकारीका अनुसार माघ ४ गते बिहान भरतपुर महान गरपालिका ३ बेलचोकमा रहेको फेन्सी पस,लमा कपडा खरिद गर्न आएकी पबिता घ,तानीले कपडा खरिद गरेपछी दिएको नोट न,क्कली भएको भन्ने सूचनाको आधारमा प्रहरी घ,तानीलाई पक्रा,उ गरेको थियो ।
प्रहरीले उनको साथबाट नक्कली एक हजारको नेपाली नोट १० वटा नोट वरामत पारेको हो । उक्त घटनामा संलग्न रहेका गग नलाल तामाङ लाई समेत सोही दिन नियन्त्रणमा लिई उनीहरु बसेको होटलबाट सामान बरामद भएको हो ।
यस्तै, न,क्कली मह उत्पादन गरेको आ,रोपमा काठमाडौं महा नगरपालिका-२७ स्थित ज्याठा बाट प्रहरीले एकजना,,लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई ज्याठा बस्ने ४७ वर्षीय नरेश श्रेष्ठ छन् ।
ज्याठास्थित उनको कारखानामा छापा मारेर ६ हजार ५ सय लिटर मह बरामद गरिएको महा नगरीय अपराध महाशाखाका एसएसपी बसन्त कुँवरले बताए ।
उनले भने–‘सरकारी निकाय सँग अनुमती नलिइकन गुणस्त रहीन मह उत्पा दन गरेको प्रारम्भिक अनुसन्धा,नबाट थाहा भएको छ ।’‘स्पर्स’ ब्राण्ड लेखेर महको बट्टामा टाँसेको तर, सो ब्राण्ड सरकारी निकायमा दर्ता गरेको भेटिएको छैन्
चिनी र मैदा लगायतका कच्चा पदार्थलाई पकाएर उनले मह उत्पादन गर्थे । आरोपीमाथि कालोबजारी ऐन अनुसार म्याद लिएर अनुसन्धान गरिने एसएसपी कुँवरले बताए ।