पञ्चै बाजा (पञ्चबाजा, पञ्चेबाजा) अथवा पाँच बाजाहरूको समुह हो। यो बाजा ने’पाल को पहाडी भेक त’था भा’रतको सिक्किम तथा दार्जीलिङमा ब’जाईने गरिन्छ। प’ञ्चैबाजामा दमाहा, झ्याली, ट्याम्को, ढो’लकी र स’हनाई पर्दछन्।
पन्चे बाजा, नेपाली धार्मिक एबम् साँस्कृतिक बा’जाको रूपमा प्रयोग हुदै आएको मौलिक संस्कृतिको धरोहर हो । यो बा’जा विभिन्न धार्मि क तथा सामाजिक उत्सवको बेलामा बजाउने गरिन्छ जस्तै विवाह, व्रतवन्ध, चाडबाड, जात्रा, रोपाईं, पू’जा-आ’जा आदि।
नेपाली संस्कृतिमा कुनै ठू’लो कार्य गर्दा साईत को महत्त्व हुन्छ। त्यस्ता साईतहरूमा म’ङ्गल धुन बजाएर उक्त सा’ईत लाई शुभ बनाउने चलन छ।
मङ्गल धुन ब’जाउनको लागि प’ञ्चेबाजा सबैभ न्दा प्रचलित बाजा हो ।परम्परागत रूपमा नेपा लका दमाई समुदायले मात्र यो बाजा ब’जाउने ग’र्दथे।
हाल यो बाजा विभिन्न समुदायका पुरुष र पछिल् ला दिनहरुमा महिलाहरुले पनि ब्यब- सायिक रुपमा बजाउन थालेका छन्रू।पले नेपाली पर’ म्परागत विवाह कार्यक्रममा बजाईने गरिन्छ।त्यसैले गर्दा पनि यो बाजाले केही हद सम्म व्यवसायीकता पा’एको छ।
तर ने’पालको शहरी भेकमा यो बा’जाले आधुनि क ब्याण्ड बाजासँग प’ञ्चेबाजाले प्रतिस्पर्धा गर्नु परेको छ र पनि पन्चे बाजामा ने’पाली संस्कृति झल्किने भएकोले यस बा’जाको छुट्टै स्थानछ।यस्तै पन्चे बाजामा नाच्ने चलन पनि निकै नै र’हिआएको छ ।
बिशेषगरि बिहेमा पन्चे बाजमा नाच्ने चलन छ । य’सै,,बीच बि’हेमा पन्चे बा’जामा नाचेको भिडियो हरु पनि निकै भाइरल छन । तिनै भि’डियोहरु मध्यको एउटा भि’डियो :