टिका सानु र अर्जुन सापकोटाले जब “रातै भरी पिरतीका कुरा गरे” भिडियो बन्यो भा,इरल (भिडियो सहित)

पछिल्लो समय सांगीतिक बजारमा नेपाली लोक गीत संगीत क्षेत्रमा चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गीत सबै दर्शक स्रोताको नजरमा लोकप्रिय बन्दै गएका छन् ।

गयौ गीतले दर्शक श्रोताको मन मुटु छोएका छन त कति गीत ले गीत संगीत क्षेत्रमा छाडापन पनी लिएका छन ।यस्तै लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ ।

मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीत हरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शक श्रोताले रुचाउछन् ।

दर्शक को रोजाई अनुसारनै सर्जक ले गीत संगीत बजारमा पस्किन्छन।नेपाली गीत संगीत को क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् ।

यसैविच चर्चित सर्जक प्रदिप अधिकारीको सृर्जनामा रहेको नया दोहोरी गीत ‘पिरतीको कुरा रातै भरि गरियो’ को म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ।

चर्चित दोहोरी गायिका प्रिति आले र गायक दिल कुमार कार्कि को आवाजमा रहेको गीतमा गायक कार्किकै उत्कृष्ट शब्द सृर्ज ना एवम् सर्जक प्रदिप अधिकारीको लय रहेको छ ।

गीतमा माया प्रेमकै विषयवस्तु दर्शाईएको छ । माया प्रेमा हुने प्रेमी प्रेमिकाले गरीने रात भरीका कुराम हरुलाई गीतमा उता रिएको छ। जस्तै जस्ता शब्द हरुले भरिएको छ

निशान बानियाको उत्कृष्ट निर्देशनमा तयार पारिए,,को उक्त गीतको म्युजिक भिडियोमा लोकप्रिय गायक अर्जुन सापकोटा संगै चर्चित दोहोरी गायिका टिका सानुको अभिनय एवम् फिचर रहेको छ ।

साथसाथै गीतमा सुदिप कार्कि, रमिला रोका, सरिता पुरी, सन्तो ष मग्राती, गणेश सिवाकोटी को अभिनय रहेको छ ।अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गीतको म्युजिक भिडि योलाई प्रकाश खड्काको छांयाकन एवम् मनोज कार्कि को सम्पादन रहेको थियो ।

उक्त गीतको म्युजिक भिडियो प्रदिप अधिकारी को अफिसियल यूट्युव च्यानलबाट बजारमा सार्वजनिक गरिएको व।गीतको सबै पक्ष निकै उत्कृष्ट बनेको छ। भिडियो हेर्नुहोस्

Leave a comment

Your email address will not be published.