टीका सानुको यो भिडियो हेरेर नरुने को होला र? गाउदा गाउदै भक्कानिए कठै ( भिडिओ )

काठमाडौं = आफ्नो सन्तानलाई एक्लै बेसाहारा छाडेर प्रदेश लाग्नुपर्ने बाध्यता छ नेपालि आमाहरु र बा,बु हरुलाई। आफ्नो सन्तानलाई छाडेर आफ्नो देश छाडेर अ,र्काको देशमा काम गर्न जान त कस लाई हुन्छ र तर पनि आ,फ्नो घरको

परिस्थिति अनि सन्तानको भविष्यको निम्ति यो कदम चा,ल्ने पर्नी रछ। रुदै रुदै बाटो लागेकी आफ्नो आमालाई प,च्छाउदै पच्छाउदै गरेको आफ्नो सन्तानलाई नहेरी मुटु गाठो पारि बसमा हात हल्लाउदै एक हातले आसुका धारालाई बाटो लाउदै गरेको द्रिश्यले जो कोहीको पनि मन रुन्छ।कति दिन त भोकभोकै रात काट्नु परेको दिन अनि जाडोमा न्यानो कपडा बिना दिन काटे का त्यो पलले जो कोहीलाई पनि प्रदेश को बाटो देखाउछ।

गायिका टिका सानु र बाल गायक सुप्रिम मल्ल को दर्दनाक लाइभ दोहोरी सार्बजनिक भयको छ। यस,मा गायिका सानुले आमाको भूमिका निर्बाह गरेकी छिन भने सुप्रिमाले भने छोराको भूमिका निर्बाह गरेका छन्।

उक्त लाइभ दोहोरीमा सबैका आखामा आसुका धारा बगि,रहेका हा,मीले देख्न सक्छौ। काल्प निक दोहोरी भयता पनि यथार्थ कहानीमा उक्त दोहोरी गायका हुन् दुइ कलाकारले। उक्त लाइभ दोहोरी संगीतमाला लाइभ दोहोरीको हो भने उक्त भि,डियो टिका सानु युटुब च्यानल मार्फत बजारमा सा,र्बजनिक गरियको छ।

यो पनि,,उदयपुरमा एक महिला जङ्गलमा मृ,त फेला उदयपुर । उदयपुरमा घरबाट घाँस काट्न गएकी एक महिला जंगलमा मृत भेटिएकी छन् । जिल्लाको ताप्ली गाउँपालिका वडा नम्बर ३ दगलेकी ५० वर्षीया लक्ष्मीमाया तामाङ खोलामा मृत भेटिएकी हुन् ।

प्रहरीले भने तामाङको मृत्यु भीरबाट ल, डेर भएको जानकारी दिएको छ । उनी बिहानै घाँस का,ट्न घरछेउकै जंग,लमा गएकी थिइन् । बाख्रालाई घाँस का,ट्न गएकी तामाङ बगले भीरबाट ल, डेको स्थानीयले बताएका छन् । तामाङ भीरबाट ल, डेर मृ,त अवस्था मा भेटिए को जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डीए सपी बेदप्रसाद गौतमले जानकारी दिए ।

गौतमका अनुसार खोलामा ल, डेर खोलामा पुगेको श वलाई स्थानीय र आफन्तले घरमा ल्याएर राखेको बेला प्रहरी चौकी रामपुर झिल्केबाट खटिएको टोली घट,नास्थल पुगेको थियो त्यस्तै इलाका प्रहरी कार्यालय कटारी र जिल्ला प्रहरी कार्यालय उदयपुरको टोली समेत सदरमु काम गाईघाटबा घट,नास्थल पुगेको बताइएको छ ।

मृ,तकको श व पोस्टमार्टमपछि परिवारलाई जिम्मा लगाइएको छ । त्यस्तै घ,टनाबारे थप अनुसन्धान समेत भइरहेको उदयपुर प्रहरी प्रवक्ता गौतमको भनाई छ ।

Leave a comment

Your email address will not be published.