टिकटकमा पुरानो भिडियो हालेर १ करोड चन्द संकलन गरेर ठ’गेको पर्दाफास आफ्नै साथिले गरेपछि ,, (भिडियो सहित)

काठमाडौँ : अहिले टिकटक हेर्ने हो भने शा श्वत बम र दिया नेपाल भा’इरल छन्। नेपाल बाट जर्मनी गएका उनीहरू केही महिना अगाडिदेखि टिकटकमा सक्रिय भए।

दिया नेपाल अस्प तालको बेडमा सुतिरहेको अनि उनलाई खुसी बनाउन शाश्वतले गीत गाउने अनि नाच्ने गरेको भिडियो शाश्वतले आफ्नो टिकटकअकाउन्टमा राखेपछि बिस्तारै यो जोडी भाइरल हुन थाल्यो। यही बिच शाश्वतले श्रीमतीको नयाँ जीवनका लागि गो फन्डमा २०२१ डिसेम्बर २ मा फन्ड सङ्कलन गर्न खाता खोले। टिकट कमा उनी हरूको भिडियो पपुलर बन्दै गयो।

यहीबिच कथा सुना एर ठुलो फ्यान फलोइङ बनाउन सफल साइग्रेसले पोखरेलले शाश्वतले दियाका लागि लेखेको चिठी पढेरआफ्नो युट्युब च्यानल ‘सुन्ने चिठी’मा राखिदिएपछि उनीहरू बारे चासो बढ्दै गयो।गो फन्डमा दियाको मस्तिष्क मा गम्भीर रूपमा क्षति पुगेको, उनको मस्तिष्कमा आन्तरिक रक्तस्राव भए को उल्लेख गरेका छन्।

उपचा र गराउनेक्रममा किड्नीमा समस्या देखिएको अनि किड्नी ट्रान्सप्लान्ट या हप्तामा तीन हप्तामा डाइ,,लासिस गर्नुपर्ने र किड्नीट्रान्सप्लान्टका लागि नेपाल जाने तयारी गरेको भन्दै उनले गो फन्डबाट सहयोग उठाउन थाले।

उनको टिकटकको भिडियो अनु सार उनको श्रीमती अझैँ पनि अस्पतालको बेडमै भएको झैँ देखिन्छ। निकै भा,,वुक बनाउने उनीहरूको भिडियोले फन्ड बढाउ न पूर्यायो। २ हजार सत सयले गो फन्डमा सहयोग गरे।

उनले नेपालका डिजिटल वालेटबाट पनि पैसा उठाए।गो फन्डमा मात्र दियाको नाममा ७२ हजार ४ सय ४८ अमेरि की डरल उठ्यो।यही बिचमा टिकटकमा अर्को भिडियो आयो।।

यी दुवैको साथी भन्दै टिकटक लाइभमा उनीहरूले पुरानो भिडि यो राखेर इमोशनल ब्ल्याकमेल गरेको, उनीहरूले भावनामा खेलेर ठ’गी गरेको दाबी थियो। ती थिइन् मेलिना अधिकारी।

उनले पहिला दिया बि’रामी भएको तर अहिले उनी स्वस्थ भए को,आफूहरू एकै ठाउँमा बस्ने अनि दियासँग सँगै वाकमा जाने गरेको दाबी गरेकी थिइन्।उनले दियाको उपचारका लागि जर्मनी मा रहेका नेपालीहरूले २५ हजार उठाएर सहयोग गरेको तर उपचारका क्रममा उनीहरूको पैसा खर्च नभएको, सबै इन्स्योरे न्सले कभर गरेकोसम्म दाबी गरिन्।

उनले अर्काको भावनामा खेलेर पैसा नउठाउन भन्दा जे गर्न सक्छस् गर भनेरभनेपछि टिकटक लाइभमा आउनु बाध्य भएको दाबीगरिन्।‘मेरै साथी हो। हामीले हेल्प गरेर २०-२५ हजार डलर उठाएर सहयो ग गरेको।

विदेशमा बसेर त्यस्तो घ’ट’नामा एक पैसा खर्च नगरे को । घर आएको २ महिना भयो। उनी स्वस्थ छिन्। साढे तीन महिना अगाडिको आइ सियुको भिडियो हालेर इमोशनल ब्ल्याक मेल गरिरहेका छन्,’

उनले लाइभमा भनि न्’यहाँ उपचारका लागि एक पैसा पनि लागेन । इन्स्योरेन्सबाट कभर भयो। उनी घरमा बस्दा पनि इन्स्योरेन्सबाट पैसा आइरहेको। पहिलाको भिडियो राखेर एक करोड उठाएका छन्।

मेसेज गरेर चेतावनी दिँदा पनि उनले जे गर्छ गर भनेकाले टिकटक लाइभमा आएको हुँ।’उनले उनीहरू को सत्य के हो भनेर जानकारी दिन मात्र लाइभ गरेको होभन्दै उनले दाबी गरिन्’ त्यो ट्रिटमेन्टका लागि यहाँ पैसै लाग्दै न।

’यही बिचमा साइग्रेस पोखरेलले युट्युबमा राखेको सुन्ने चिठी हटाए। जुन प्लेटफर्म प्रयोग गरेर उनीहरूले पैसा उठाएका थिए त्यही प्लेट फर्म टिकटकमा उनीहरूको बदमासी छ्या पछ्या प्ती आउन थाले।

त्यसपछि भने गो फन्डमा फन्ड बढ्ने हैन घट्न थाल्यो। ७२ हजार ४ सय ४८ अमेरिकीडलर पुगेकोमा त्यो घटेर अहिले ७० हजार ४ सय ४६ अमेरिकी डलर भएको छ। एकै व्यक्तिले ६ सय ७० डलरसम्म सहयोग गरेका छन्।

२ हजार सात सय जनाले सहयोग गरेको देखि न्छ गो फन्डमा ।त्यसपछि शाश्वत टिकटकमा आएर अस्पतालको बेडको मात्रै भिडियो हैन उनको श्रीमती ठिक हुँदै गरेको, आफैँ ब्रस गरेको लगायतका भिडियोहरू राखे।

उनी टिकटकमा लाइभमा आएर श्रीमतीको नयाँ जीवनका लागि फन्ड उठाएको हो र उनको भविष्यका लागि। फन्ड उठाएको भन्दै लाइ भमा उनले भनेका छन्’उनको लागी खाना, बस्न र भाडा तिर्न फन्ड उठाएको।

हामी अहिलेसम्म यसरी अडिएको त्यो फन्ड उठेर हो। अब उनको लागि कता किड्नी भेटिएला भनेर फन्ड उठाएको हो क्या।’पुरानो भिडियो राखेर इमोशनल बनाएर रकम उठाए को पोल खुलेपछि अहिले उनी पैसा दिन कसैलाई जवर्ज स्ती नगरेको दाबी गर्दै कसैले चाहे आफूले गरेको सहयोग फिर्ता लिन भनेका छन् ।

उनको दाबी अनुसार नेपालबाट डिजिटल वालेट,,बाट ५० हजार जति सहयोग उठेको थियो। जुन उनले अब फिर्ता गर्छन् रे। यो खबर patrika nepal बाट

Leave a comment

Your email address will not be published.