मोडल फोन गरेर आ,’त्मह’त्या गर्दैछु भनिन् अनि ६ तला माथिबाट हा’म्फालिन्

काठमाडौं। एक मोडलले आइतबार भवनको छैटौं तलाबाट हा’म्फालेकी छिन् । उनले आ,’त्मह’त्या गर्ने नियतले हा’म्फालेको भए पनि उनको ज्यान भने जान पाएन ।

भारतको राजस्थान राज्यको जोधपुर सहरको रातानाडामा रहेको एक होटलबाट उनले हा’म्फालेकी हुन् । यी मोडलको नाम गुनगुन उपाध्याय भएको बताइएको छ ।उनी जोधपुरकै माता का थान निवासी गणेश उपाध्यायकी छोरी भएको बताइएको छ । उनी रातानाडास्थित होटल ल’र्डसमा बसेकी थिइन् ।

अहिले अस्पतालमा उनको उपचार भइरहेको छ । उनी ख’तरामुक्त भएको बताइएको छ ।पु’लिसले भारतीय मिडियालाई दिएको जानकारीअनुसार गुनगुन मोडलिङ गर्छिन् । उनी शनिबार उदयपुरबाट जोधपुर आएकी थिइन् । जोधपुर आएपछि उनले पितालाई फोन गरेर आफू आ,’त्मह’त्या गर्न गइरहेको बताएकी थिइन् ।

उनले पितालाई आफ्नो अन्तिम अनुहार हेर्न भनेकी थिइन् । त्यसपछि पिता गणेशले तत्काल पु’लिसमा सम्पर्क गरेका थिए ।पिताको सूचनापछि एसीपी देरावर सिंहले फोन नम्बरका आधारमा गसनगुन भएको ठाउँ पत्ता लगाएका थिए । त्यसपछि पुलिस होटल पुगेको थियो तर पुलिसले उनलाई बचाउन नपाउँदै उनले छैटौं तलाबाट हा’म्फालिन् ।

उनलाई तत्काल मथुरादास माथुर अस्पताल लगियो ।अस्पतालका डाक्टरले उनको छाती र खुट्टाको ह’ड्डी भाँ’चिएको बताएका छन् । अहिले पनि उनको स्थिति ग’म्भीर छ । उनले आत्महत्याको प्रयास किन गरिन् भन्ने प्रस्ट भइसकेको छैन । उचाइबाट तल ख’स्ता उनको धेरै र’गत ब’गेको डाक्टरले बताएका छन् । डाक्६रका अनुसार उनी अहिले केही बताउने अवस्थामा छैनन् । हो’स आएपछि मात्रै आ,’त्महत्याको कारणबारे खु’लासा हुन सक्नेछ । यो खबर सिधा
कुरा निष्पक्ष खबरमा प्रकाशित छ

Leave a comment

Your email address will not be published.