“चकित पार्दै,८० वर्षिय हजुर आमाको रमाइलो डा‘न्स (भिडियो सहित)

काठमाडौँ ८० वर्षिया हजुआमाले टिकटकमा यसरी छम छम नाच्दै, सबैलाई चकित पार्दै, हेरौं उहाँका रमाइला टिक टक (भिडियो सहित) । विगत केही वर्षअघि देखि निकै नै

नेपालीहरुबिच सामाजिक संजाल टिकटक निकै नै लोक प्रिय छ । “टिकटक मा सबै मानिसहरुले” आफ्नो प्रतिभा पस्कने गरेका छन् । कति मानिसहरु यहाबाट निकै नै भाइ रल समेत बन्न सफल भइसकेका छन् ।त्यस्तै कयौ म्युजिक भिडियोहरु पनि यहि टिकटकबाट नै भाइरल भनाै चर्चित हुने गरेकाे देख्न सकिन्छ । त्यस्तै अहिले पछिल्लो समयमा

एकजना बुढीआमा पनि टिकटकमा निकै नै भाइरल हुनु भएको छ ।नरमाया चौहान नाम रहेकि यी वृद्धा हजुरआमा जवान युवा-युवातीले जसरी नै छम-छम नाचिरहनु हुन्छ ।

प्रायगरी उनकी नातीनीले टिकटक बानाउने र अप्लोड गर्ने यी हजुरआम टिकटकमा निकै नै लोकप्रीय हुनु भईसकेकाे छ । उहाँका भिडियोहरुलाई टिकटकमा दशौँ लाख भन्दा।

बढी पटक हेरिन्छन् ।त्यस्तै उहाँका भिडियोमा लाइक पनि हजारौं आउने गरेका छन् । त्यस्तै उहाँका भिडियोहरु पनि हजारौंले सेयर समेत गर्ने गरेका छन् ।अब हेरौ उनै भाइरल हजुरआमाका रमाइला टिकटक भिडियोहरु र कस्ताे लाग्छ हेरेर प्रतिकि्या दिन नभूल्नुहाेला :-अब भिडियो हेरेर प्रति क्रिया दिनुहोस् आमाको नाच धेरेै भन्दा धेरै शेयर गर्नुस् ।

Leave a comment

Your email address will not be published.