काठमाडौंको सामाखुसीस्थित एक मेनपावर कम्पनीमा गएका यु,ट्युबरसहित केही व्यक्तिह रू कु,टि,एका छन्।
प्रहरीका अनुसार मंगलबार दिउँसो टोखा नगर पालिका-१४ स्थित ट्रि,पल स्टार इम्प्लोइमेन्ट प्रालिमा केही व्यक्तिहरूले कु,ट,पि,ट गरेका हुन्।
कु,ट,पि,टबाट तीन ज,ना घा,इते समेत भएको म,हानगरीय प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीले जानकारी दिए। घा,इ,तेको ग्रीन सिटीमा उपचार भइ,रहेको प्रहरीले ज,नाएको छ।
उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। उनीहरूको परिचय भने खुलि सकेको छैन।
‘केही पीडित व्यक्तिहरू मेन,पावरमा गएका थिए,’ उन,ले भने ,‘केही युट्युबर साथीहरू पनि क्यामेरा लिएर त्यहाँ पुग्नुभएको रहेछ। त्यसैबीच कु,ट,पि,ट भएको देखिन्छ।’
उनका अनुसार मेनपावरबाट पी,डित भएका व्य,क्तिहरूले पनि प्रहरीलाई जान,कारी गराएका थिएनन् । घ,ट,ना भ,?एपछि प्रह रीको टोली घ,ट,ना स्थल पुगेको थियो। अहि,लेसम्म कोही पनि प,क्राउ नपरेको प्रहरीले जनाएको छ।
मेनपा,वर कम्पनीभित्र कु,ट,पिट भएको भिडि,,ओ समेत बाहिरिएको छ। त्यस भिडिओमा एक जना व्यक्तिको टाउको फुटेको देखिन्छ। यस्तै अर्का व्यक्ति,माथि भने ल,,खेटेर कु, ट,पि,,ट गरेको देखिन्छ।
घ,टना,को म,हानगरीय प्रहरी वृत्त म,हाराजगन्ज ले अनुसन्धान गरिरहे,को बताएको छ।