नेपाली फिल्मी क्षेत्रमा जल्दोबल्दो नाम हो स्वस्तिमा खड्का जसले धेरै नेपाली सुपरहिट फिल्म खेलेर दर्शकको मन जित्न सफल भएकी छिन । उनै स्वस्तिमालाई साउथ ईन्डियाबाट
फिल्म खेल्ने अफर आएपछी उनले त्यो अफरलाइ सहर्ष स्वि कार पनि ग रिन ।उनले साउथकै फिल्मको एउटा भिडियोमा अभिनय पनि गरिसकेकीछिन तर उक्त भिडियोमा देखिएको दृश्यले भने उनिमाथि नकारात्मक टिप्पणी भैरहेको छ ।
उनले गरेको नाच लाई नेपाली दर्शकहरुले एकदमै अ”श्लील रहेको र उनले नेपा लको नाम नै ख’राब गरेको समेत भनेका छ्न ।आज भने पुण्य गौतमले पनि उनको बिषयमा टिकाटि प्पणी गर्दै मिडियासामु आएका छ्न ।
उनले स्वस्तिमा खड्कले नेपाललाइ एउटा बे’श्या’ लय खोल्ने देश जस्तो देखाएको र नेपालि चेलीहरु बे’ श्यालयमा जान्छ्न भन्ने खालको इमेज प्रस्तुत गरेको भन्दै साफ गा ली
गरे । बलि उड भन्नेबितिकै जे पायो त्यही गर्न नपाउने र नेपाल को अपमान हुने गरि खिचिएको कोठी अर्थात बे श्या लयको दृश्य हटाउनुपर्ने बताउदै जङ्गिए उनि ।
नेपाल सभ्य चेलिहरुको देश, वीर गोर्खालि हरुको देश भएकोले उनिहरुको इज्जत जाने खालको काम नगरियोस भन्छ्न उनी ।
एक नेपाली चेली भएर प्रसिद्धिको लोभमा त्य स्तो सिनमा अभि नय गर्न स्वस्तिमालाई नसुहा उने बताउछ्न् उनी । नेपालि चेलि हरुको इज्ज त, गरिमामाथी नै प्रश्न गर्ने खालको अभिनय गरेको बताउछ्न उनी ।