रोल पाए भन्दैमा घ’टिया गितमा नाचेर नेपालको बेइजत गरेको भन्दै स्वस्तिमा खड्कामाथी पुण्य गौतमको आ’क्रो’श( भिडियो सहित)

नेपाली फिल्मी क्षेत्रमा जल्दोबल्दो नाम हो स्वस्तिमा खड्का जसले धेरै नेपाली सुपरहिट फिल्म खेलेर दर्शकको मन जित्न सफल भएकी छिन । उनै स्वस्तिमालाई साउथ ईन्डियाबाट

फिल्म खेल्ने अफर आएपछी उनले त्यो अफरलाइ सहर्ष स्वि कार पनि ग रिन ।उनले साउथकै फिल्मको एउटा भिडियोमा अभिनय पनि गरिसकेकीछिन तर उक्त भिडियोमा देखिएको दृश्यले भने उनिमाथि नकारात्मक टिप्पणी भैरहेको छ ।

उनले गरेको नाच लाई नेपाली दर्शकहरुले एकदमै अ”श्लील रहेको र उनले नेपा लको नाम नै ख’राब गरेको समेत भनेका छ्न ।आज भने पुण्य गौतमले पनि उनको बिषयमा टिकाटि प्पणी गर्दै मिडियासामु आएका छ्न ।

उनले स्वस्तिमा खड्कले नेपाललाइ एउटा बे’श्या’ लय खोल्ने देश जस्तो देखाएको र नेपालि चेलीहरु बे’ श्यालयमा जान्छ्न भन्ने खालको इमेज प्रस्तुत गरेको भन्दै साफ गा ली

गरे । बलि उड भन्नेबितिकै जे पायो त्यही गर्न नपाउने र नेपाल को अपमान हुने गरि खिचिएको कोठी अर्थात बे श्या लयको दृश्य हटाउनुपर्ने बताउदै जङ्गिए उनि ।

नेपाल सभ्य चेलिहरुको देश, वीर गोर्खालि हरुको देश भएकोले उनिहरुको इज्जत जाने खालको काम नगरियोस भन्छ्न उनी ।

एक नेपाली चेली भएर प्रसिद्धिको लोभमा त्य स्तो सिनमा अभि नय गर्न स्वस्तिमालाई नसुहा उने बताउछ्न् उनी । नेपालि चेलि हरुको इज्ज त, गरिमामाथी नै प्रश्न गर्ने खालको अभिनय गरेको बताउछ्न उनी ।

Leave a comment

Your email address will not be published.