मेनपावर व्यवसायीले गरे युट्युबर र अभियन्ताको धु‘लाई( भि‘डियो सहित)

काठमाडौंको सामाखुसीस्थित एक मेनपावर कम्पनीमा गएका युट्युबरसहित केही व्यक्तिहरू कु’टि’ए’का छन्। प्रहरीका अनुसार मंगलबार दिउँसो टोखा नगरपालिका-१४

स्थित ट्रिपल स्टार इम्प्लोइमेन्ट प्रालिमा केही व्यक्तिहरूले कु’ट’पि’ट गरेका हुन्। अनि कु’ट’पिटबाट तीन जना घा’इते समेत भएको महानगरीय” प्रहरी व”रिष्ठ उपरीक्षक सुदीप गिरीले जानकारी दिए। घा’इ’तेको ग्रीन सिटीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनीहरूको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ। उनीहरूको परिचय

भने खुलिसकेको छैन।‘केही पी’डित व्यक्तिहरू मेनपावर मा गएका थिए,’ उनले भने,‘केही युट्युबर साथीहरू पनि क्यामेरा लिएर त्यहाँ पुग्नुभएको रहेछ। त्यसैबीच कु’ट’पिट

भएको देखिन्छ।’उनका अनुसार मेनपावरबाट पीडित भए का व्यक्तिहरूले पनि प्रहरीलाई पनि कुनै जानकारी गराए का थिएनन्।घ’ट’ना भएपछि प्रहरीको टोली घ’ट’ना’स्थल पुगेको थियो। अहिलेसम्म कोही पनि प’क्रा’उ नपरेको प्रहरीले जनाएको छ।मेनपावर कम्पनीभित्र कु’ट’पिट भएको भिडिओ समेत बाहिरिएको छ। त्यस भिडिओमा

एक जना व्यक्तिको टाउको फु’टेको देखिन्छ। यस्तै अर्का व्यक्तिमाथि भने लखेटेर कु’ट’पिट गरेको देखिन्छ।घटनाको महानगरीय प्रहरी वृत्त महाराजगन्जले अनुसन्धान गरिरहे

को बताएको छ। सेतोपाटीबाट थप न्यूज २४ टेलिभिजन को पत्रकारलाई समेत उक्त मेपावरले दा‘दागिरी शैलिमा क्यामरा खोसेको र धम्की दिएको घटना समेत बाहिर आए को छ।

Leave a comment

Your email address will not be published.