“देश भन्दा माथी, काेही हुँदैन,अब सदाकाे लागि, एमसीसी खारेज गर्दिन्छु:सभामुख सापकोटा

सभामुख अग्नि प्रसाद सापकोटा कुनै हालतमा एमसीसी सदनबाट पास हुन् नदिने पक्षमा देखिएका छन्। अमेरिकी अनुदान (मिलेनियम च्यालेन्ज कर्पोरेशन)फेरि एमसीसीका

बिषयमा राजनीतिक दलहरु बीच सहमति नजुटीसकेको अवस्था मा सभामुख सापकोटाले पास हुन नदिन मुख्य” भूमिका निर्वाह गर्ने भएका हुन्।।”“नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी यथा स्थितिमा पास नहुने बताउदै आएकाकोमा उनकै निर्देशन मा सभामुख बनेका सापकोटाले त्यसलाई सदनमा टेबल

गर्न नदिन अनेक प्रयास गरिरहेको बताइएको छ“यसअघि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उक्त अनुदान पास गर्न अनेक प्रयास हुँदासमेत सभामुख सापकोटाले त्यसलाई

रोकेका हुन्। ओलीले सभामुख सापकोटाको त्यस कदम पछि धेरै असन्तुष्ट जनाउदै राजिनामा दिनुपर्ने विषय समेत उचालेका थिए।”“सरकारको नेतृत्व गर्ने मुख्य दल नेपाली कांग्रेस एमसीसीका विषयमा सकारात्मक छ भने माओ वादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित जसपाले अझै पनि सकारात्मक हुने संकेत देखाएका छैनन् । ती दल

एमसीसीमा केही संशोधन हुनुपर्ने पक्षमा देखिएका छन्। “माओवादी अध्यक्ष प्रचण्डले आज शुक्रबार अमेरिकी सहायक विदेशमन्त्रीसँगको भेटमा समेत उक्त अनुदान

पास गर्न राष्ट्रिय सहमतिको आवश्यक रेहको बताएका थिए।”“उनले यथास्थितिमा उक्त विषय सदनमा प्रस्तुत गर्न नसक्ने बताउदै केहि समय दिन समेत माग गरेका हुन्।

सभामुख सापकोटा आफू विवादमा पर्ने यस विषयलाई जुनसुकै हालतमा संसदमा प्रवेश नगराउने मोडमा देखिए पछि राजिनितीले फरक मोड लिएको हो।”

Leave a comment

Your email address will not be published.