‘स्टुडियोमा च‘ल्यो रुवाबा‘सी टिका यसरी रोईन( भि‘डियो सहित)

काठमाडौं = आफ्नो सन्तानलाई एक्लै बेसाहारा छाडेर प्रदेश लाग्नुपर्ने बाध्यता छ नेपालि आमाहरु र बा,बु हरुलाई। आफ्नो सन्तानलाई छाडेर आफ्नो देश छाडेर

अ,र्काको देशमा काम गर्न जान त कस लाई हुन्छ र तर पनि आ,फ्नो घरकोपरिस्थिति अनि सन्तानको भविष्यको निम्ति यो कदम चा,ल्ने पर्नी रछ। रुदै रुदै बाटो लागेकी आफ्नो आमालाई प,च्छाउदै पच्छाउदै गरेको आफ्नो सन्तानलाई नहेरी मुटु गाठो पारि बसमा हात हल्लाउदै एक हातले आसुका धारालाई बाटो लाउदै गरेको द्रिश्यले जो

कोहीको पनि मन रुन्छ।कति दिन त भोकभोकै रात काट्नु परेको दिन अनि जाडोमा न्यानो कपडा बिना दिन काटे का त्यो पलले जो कोहीलाई पनि प्रदेश को बाटो देखाउछ।!!

गायिका टिका सानु र बाल गायक सुप्रिम मल्ल को दर्द नाक लाइभ दोहोरी सार्बजनिक भयको छ।यसमा गायिका सानुले आमाको भूमिका निर्बाह गरेकी छिन भने सुप्रिमाले भने छोराको भूमिका निर्बाह गरेका छन्। उक्त लाइभ” दोहोरीमा सबैका आखामा आसुका धारा बगि,रहेका हा,मीले देख्न सक्छौ। काल्प निक दोहोरी भयता पनि

यथार्थ कहानीमा उक्त दोहोरी गायका हुन् दुइ कलाकारले।उक्त लाइभ दोहोरी संगीतमाला लाइभ दोहोरीको हो भने उक्त भि,डियो टिका सानु युटुब च्यानल मार्फत बजारमा सा,र्बजनिक गरियको छ।

Leave a comment

Your email address will not be published.