काठमाडौं, २१ माघ। सरकारले फागुन १ गते देखि स्मार्ट लक ,डाउन हटा,उने भएको छ । कोभिडको तेस्रो लहर सुरु हुनेबि त्तिकै सरकार ले देश,व्यापी रुपमा स्मार्ट लकडाउन लगाएको थियो ।
सरकारले निजी सवारीसाधनमा अहिलेपनि जोर/विजोर प्रणाली लागु गरेको छ । वि,भिन्न सभा, गोष्ठीमा २५ जनाभ,,न्दा बढि भेला हुन बन्देज लगाएको छ । रात्रिकालिन व्यवसायी हरुले त सरकारका प्रतिनिधिहरुलाई भेटेरै स्मार्ट लकडा,उन ह,टाउन विलौना गरेका थिए ।
सिसिएमसीका सदस्यसमेत रहेका राज्यमन्त्री उमेश श्रेष्ठले आगामी फागुन १ गतेदेखि स्मार्ट लकडाउन हटाउने तयारी भएको सुनाए ।
तर, कोरोना,को जो,खिम काय,मै रहेकोले आवश्यक मा,पदण्ड भने पालना गराएर सबै कुरा सुचारु गराउने उनको भनाई छ । पछिल्लो समय कोरोना सं,क्रमणको दर पनि घटिरहेको र निको हुनेको संख्या बढेकाले सरकारले यस्तो कदम चा,ल्न लागेको बुझिएको छ ।
त्यस्तै का,ठमाडौँ, माघ २० गते । सरकारले वैदेशिक रोजगारी बाट फर्केका युवालाई स्वरोज गारीमा प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कृत गर्ने भएको छ ।
त्यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबार एक सूचना प्रकाशित गरी पुरस्कारका लागि वैदेशिक रोजगारबाट फर्केर उद्यम गरेका व्यक्तिसँग आवेदन आ,,ह्वान गरेको छ ।
वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी राष्ट्रिय उत्पादन र रोज,गारीमा योगदान गरिरहेका उद्यमीले आगामी फागुन १० गतेभित्र आवेदन दिनसक्ने मन्त्रालयले जनाएको छ ।
कामदार भि,सामा विदेश गरी कम्ति,मा एक वर्ष काम गरी फर्किएको, वैदेशिक रोजगारीबाट फर्केर व्यवसाय सञ्चालन गरेको न्यूनतम् एक वर्ष पूरा भएको र विगत पाँच वर्षभित्र श्रम मन्त्रालयबाट पुरस्कार प्राप्त नगरेका व्यक्तिले आवेदन गर्न सक्ने सूचनामा उल्लेख छ ।
पुरस्कार आवेदन फारम श्रम मन्त्रालयको वेभसाइटमा राखिए को छ । आवेदनका साथमा नेपाली नागकिताको प्रमा,,णपत्र, श्रम स्वीकृति, भिसासहितको राहदानी, आयकर दर्ता
प्रमाणपत्र र गत आवको करचुक्ता प्रमाणपत्रको प्रतिलिपि तथा यसअघि पुरस्कार प्राप्त नगरेको स्व,घोषणा पेश गर्नुप,,र्नेछ । आवेदन फाराम मन्त्रालयको रोजगार समन्वय तथा सूचना शा खामा दर्ता गराउन वा इमेल गर्न सकिने सूचनामा जनाइएको छ ।
प्राप्त आवेदनमध्येबाट उत्कृष्ठ उद्यमीलाई सम्मा न गरिने मन्त्रा लयले जनाएको छ । वैदेशिक रोजगारीबाट फर्केका नेपालीले रोजगारीका सिलसिलामा आर्जन गरेका ज्ञान, सीप, अनुभव र पूँजीलाई सुदुपयोग गर्न
राज्यबाट विशेष प्रोत्साहन गरी विदेश जाने वा विदेशमा नै अवैधानिक तवरबाट बस्ने प्रवृत्तिमा न्यूनीकरण गर्न सरकारले स्वदेश फर्की सफल उद्यम गर्ने व्यवसायीलाई सम्मान गर्न लागि एको मन्त्रालयको भनाइ छ ।
यसप्रकारका सम्मानबाट उनीहरुलाई आयमु लक तथा रोजगा रमुलक कार्यमा लाग्न थप प्रेरणा मिल्ने मन्त्रालयको विश्वास छ । प्राप्त आवेदनमध्येबाट रोजगारी सिर्जना, पूँजी लगानी,
स्थानीय साधन, स्रोत र प्रविधि,,को प्रयोग, उत्पा दन निर्यात गरेको, सामाजिक दायित्व वहन, वातावरणमैत्री प्रविधि प्रयोग तथा प्रदूषण व्यव स्थापन र उद्यम सञ्चालन गरेको भौगोलिक क्षेत्रका आधारमा छनोट गरिने छ ।
छ,नो,टका लागि वि,देश,मा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि, २०७६ बमोजिम श्रम मन्त्रालयको रोजगार व्यवस्थापन महाशाखाका सहसचिव को संयोजकत्वमा छ सदस्यीय सिफारिश समितिको गठन गरिएको छ ।
सातै प्रदेशबाट न्यूनतम एक जना नछुट्ने गरी उद्यमी छ,,नोट गरिनेछ । आवेदकमध्ये एक जना ले रु एक लाख ५० हजारस हित उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार र बढीमा सात जनाले रु ७५ हजारको उद्यमी राष्ट्रिय पुरस्कार प्राप्त गर्नेछन्..