प’क्राउ परेका यु’ट्युबरको अनौठो गाडी : सुत्ने बेड, भान्सादेखि घुमाउने कुर्सीसम्म !

सिन्धुली । यु’टुबर चेतन कार्की प क्रा’उ परेका छन् । सिन्धुलीको गोलञ्जोर गाउँपालिका ७ खुर्कोटस्थित वीपी राजमार्ग सडक खण्डबाट उनलाई प्रहरीले प’क्रा उ गरेको हो । कार्कीले प्रयोग गर्दै आएको ‘चेतन व्लग’ आवरणको मिनी ट्रक लाई रोकी चेकजाँच तथा खान तलासी गर्दा ४.१३० ग्राम तथा गाँ-जा फेला परेपछि उनलाई प क्रा’उ गरिएको हो ।

उनले लगाएको खैरो रंगको ट्रयाकको दाहिने खल्ती बाट खै’रो हे’रोइन र उनले चलाएको गाडीमा राखिएको गोल्डेन रंगको गितारको कभर बाट ६.९४० ग्राम जाँ-जा बरा’मद भएको जिल्ला प्रहरी सिन्धुलीका एसपी गोविन्द थपलियाले जानकारी दिए । उनले प्रयोग गर्दै आएको मिनी ट्रक शं’कास्पद थियो । काठमाडौं महानगरपालिका वडा नम्बर २६ सामाखुशी बस्ने ३७ वर्षीय चेतनले चलाएको बागमती प्रदेश ०१–००३–क ९१८२ नम्बरको मिनी ट्रकलाई प्रहरी रोकेर चेकजाँच गरेको थियो ।

हेर्दै अचम्म खालको गाडी देखिएपछि प्रहरीले खानतलासी गरेको प्रहरीले बताएको छ । गाडी भित्रै बेडरुम, किचेन, बाथरुम र स्टुडियोको रुपमा प्रयोग गर्दै आएको पाइएको छ। गाडीलाई मोडीफाइ गरी उनले गाडी भित्रै गीत रेकर्ड गर्न सकिने प्रविधि जडान गरि एको पाइएको प्रहरीले बताएको छ ।

सो मिनीट्रक बर्दिबासबाट धुलिखेल तर्फ जाँदै गर्दा प्रहरीले चेक जाँच गरेको थियो । सदा जस्तै प्रहरीले नियमित चेकजाँच गर्दै गर्दा यु’टुबर कार्कीले प्रयोग गर्ने गाडीमा ला-गू औ’षध फेला परेको प्रहरीले जनाएको छ । प क्रा’उ परेका कार्कीलाई जिल्ला अदालत सिन्धुलीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको एसपी थपलियाले बताए ।

Leave a comment

Your email address will not be published.