साम्राज्ञीले उदित नारायण लाई चिन्दिन भने पछि पुन्य फा‘यर हुदै मिडियामा( हेर्नुस भि‘डियो)

सम्राज्ञी राज्यलक्ष्मी शाह नेपाली चलचित्र कि एक चर्चित नायिका हुन । उनले ड्रिम्स चलचित्रबाट चलचित्रमा प्रवेश गरेकी हुन्, उक्त चलचित्र नायक भुवन केसीले निर्माण

गरेका हुन भने नायक उनकै छोरा अनमोल केसी छन । चलचित्रमा उनको भुमिकाको राम्रै प्रशंसा गरिएको छ । २०५२ मंसिर २ गते काठमाण्डौमा सम्राज्ञी राज्यलक्ष्मी शाहको जन्म भएको हो ।यिनै सुन्दरी नायिका सम्राज्ञी राज्यलक्ष्मी शाह बेला बेला वि,वादमा आइरहन्छिन केहि समय अघी पनि नायक तथा निर्माता भुवन केसीसँग निकै

नै वि,वाद चलेको थियो । फेर अहिले उनले एक अन्त र्वातामा बिश्वले चिनेको सन्सारले मानेको गायक उदीत नारायण झालाई चिन्दिन भने पछी वि,वादमा तानेको छ

उनलाई पुन्य गौतमले यती सम्म भन्न भ्याए हेरौ भिडियोमा फेरि अहिलेे पुन्य नपुगेको ठाउ हुदैन सानो कुरालाई पनि पुन्य सम्म पुगेपछि त्यो निकै ठुलो विषय बन्ने गरेको अहिले

पनि ठिक त्यस्तै भएको छ। अब पुरा भिडियो हेर्नुस् र तपाईहरुको कुनै सल्लाह सुझावहरु भए कमेन्ट गर्नुहोस।

Leave a comment

Your email address will not be published.