“युुवाहरुको उद्धार गर्न श्रम मन्त्री दुबई जादै।

“युुवाहरुको उद्धार गर्न श्रम मन्त्री दुबई जादै।

काठमाडौं, २७ माघ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ दुबई जाने भएका छन् । दुबईमा अलपत्र परेका नेपालीहरुको उद्धारको लागि उनी त्यसर्फत चाँडै जाने तयारीमा जुटेका छन् यद्धपी उनले दुबईमा अल

पत्र नेपालीहरुको उद्धारको लागि भने परराष्ट्र मन्त्री डा. नारायण खड्कासँग पनि सहयोग मागेका थिए ।

तर, परराष्ट्र मन्त्रालयले उल्लेखित सहयोग नगरेको कारण उनी आँफै भएपनि दुबई जाने तयारीमा जुटेका छन् ।

विश्व यतिवेला कोरोना महामारीको चपेटामा परेको छ । नेपाल बाट अवैद्य रुपमा विदेश जानेहरुको पनि संख्या बढिरहेको छ ।

यस्तो अवस्थामा धेरै नेपाली युवाहरु अहिले अलपत्र परेका छन् । युवाहरुलाई राम्रो रोजगारीको अवसर सिर्जना गर्ने भन्दै ठूलो रकम असुलेर विदेशमा लगेर अलपत्र पार्ने म्यानपावर कम्पनीहरुलाई मन्त्री श्रेष्ठले कारबाही गर्ने पनि चेतावनी दिएका छन् । उनले केही युवाहरुलाई सकुशल उद्धार पनि गरिसकेका छन् ।

Leave a comment

Your email address will not be published.