दाङमा ड,रला,ग्दो घटना : पाँच जनाको ज्या,न गयो

दाङमा ड,रला,ग्दो घटना : पाँच जनाको ज्या,न गयो

तुलसीपुर उपमहानगरपालिका-५ काे ‘इरम फुटवेयर’ जुत्ता चप्पल गोदाममा आगलागी हुँदा पाँच जनाकाे ज्यान गएकाे छ । एक जना घा इते भएका छन् । तुलसीपुर उपमहानगरपालि का-५

‘ङ’ लाइनमा रहेकाे ‘इरम फुटवेयर’ जुत्ता चप्पल गोदाम रहेको चार तले घरमा आ¥ग लागी हुँदा पाँच जनाकाे ज्या,न गएकाे हाे । आ`गो’मा परेर एक महिला, दुई पुरुष र दुई बालबालिकाको ज्यान गएको इलाका प्रह,री कार्यालय तुलसीपुरले जनाएकाे छ ।

मृ’तक र घा`इतेहरुको श व राप्ती प्रादेशिक अस्पताल तुलसी पुरमा राखिएकाे प्रहरीले जनाएकाे छ । आज बिहान दुई बजेदे खि लागेकाे आ,गाे अहिले नियन्त्रणमा आएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालले जानका री दिनुभयाे ।

अन्य समाचार / निर्माणाधीन गौतमबुद्ध अन्त र्राष्ट्रिय क्रिकेट रङगशाला निर्माणको कामबाट धुर्मुस सुन्तली फाउण्डेशन पछि हटेको छ । फाउण्डेशनले भरतपुर महानगरपालिकालाई स्वा मित्व लिनका लागि अनुरोध गरेको हो ।

आर्थिक सङ्कलन हुन नसकेपछि महानगरपा लिकासँग सम्झौ तामा उल्लेख भएअनुसार स्वामित्व हस्तान्तरण गर्न लागेको हो । फाउण्डेशनले संस्थागत निर्णय गरी कोभिड– १९ को प्रकोप का कारण आर्थिक स्रोत जुटाउनका लागि जटिल र विषम परिस्थिति उत्पन्न भई निर्माण कार्य विगत पाँच महिनादेखि रोकिएकाले सहमति पत्रमा उल्ले ख भए अनुसार स्वामित्व लिन अनुरोध गरेको छ ।

फाउण्डेशनले महानगरलाई लेखेको पत्रमा भनि एको छ, “फाउ ण्डेशन र भरतपुर महानगरपालि काबीच भएको सहमतिपत्रको बुँदा नं ८ मा उल्लेख भएअनुसार विश्वव्यापी महामारी कोभिड– १९ का कारण विशेष परि स्थिति उत्पन्न भई आर्थिक स्रोत अभाव भएका ले तोकिएको समयमा रङगशाला निर्माण कार्य कठिनाई भएको छ ।”

सम्झौतामा विशेष परिस्थिति उत्पन्न भएमा निर्माणकै क्रममा स्वामित्व हस्तान्तरण गर्नसक्ने उल्लेख छ । सामान्य अवस्था मा निर्माण सम्पन्न गरी महानगरपालिकालाई स्वामित्व हस्तान्त रण गर्ने जनाइएको छ । महानगरपालिका प्रमुख रेनु दाहालले फाउण्डेश नले कोभिड– १९ का कारण निर्माण सम्पन्न गर्न कठिन भएको भन्दै स्वामित्व हस्तान्तरणका लागि अनुरोध गरेको बताउनुभयो ।

यस लगत्तै महानगरपालिकाको कार्यपालिका बैठकबाट निर्णय गरी आवश्यक प्रक्रिया अघि बढाइएको उहाँले बताउनुभयो । यस सम्बन्धमा युवा तथा खेलकूदमन्त्री महेश्वरजङग गहतरा जसँग परामर्श गरी काम अघि बढाइएको दाहालले बताउनुभयो ।

महानगरले फाउण्डेशनलाई काम अघि बढाउन वा सम्झौता अनुसार स्वामित्व हस्तान्तरण गर्न भनेपछि फाउण्डेशन पछि हटेको हो ।

उहाँका अनुसार फाउण्डेशनले महानगरमा पेश गरेको विवरण सरकारी तवरबाट जाँचबुझ गरी मन्त्रालयमार्फत् मन्त्रिपरिषद्मा पठाएर तिर्नुपर्ने भुक्तानी तिर्नका लागि प्रक्रिया अघि बढाइँदै छ । बाँकी कामका लागि बहुवर्षीय योजना अन्तर्गत बो,,लपत्र आह्वान गरी काम अघि बढाउन महान गरले सङ्घीय सरकार लाई अनुरोध गरेको दाहालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो “मन्त्रिपरिषद्ले जे निर्णय गर्छ सोही अनुसार काम गर्न हामी तयार छौं ।” भर तपुर महानगरपालि,,,काको महत्वपूर्ण आयोजना भएकाले यसलाई निरन्तरता दिएर सम्प न्न गर्न आफू लागि परेको दाहालको भनाइ छ ।

महानगरपालिकाले नै त्रिभुवन र कृषि तथा वन विज्ञान विश्व विद्यालयसँग समन्वय गरेर सो जग्गा रङगशाला,,,का लागि उपलब्ध गराएको हो । फा उण्डेशनले नेतृत्व गरेको भए पनि अधिकांश आर्थिक सहयोग जुटाउन महानगरपालिकाको प्रत्यक्ष भूमिका रहेको छ । उहाँले थप्नुभयो, “रङगशाला सम्पन्न हुन्छ ।”फा उण्डेशनले रु १७ करोडभन्दा बढी ऋण तिर्न बाँकी रहेको महानगरलाई अनुरोध गरेको पत्रमा उल्लेख छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत राम बन्धु सुवेदीले कार्यपालिकाको बैठकले निर्णय गरी फाउण्डेशनले पेश गरेको विवरणको आर्थि क र प्राविधिक पक्षको अध्ययनका लागि सघन सहरी तथा भवन निर्माण आयोजना भरतपुरमा पठाएको छ । यसैगरी नेपाल चार्टर एकाउन्टेन्ट संस्थामा आर्थिक अध्ययन का लागि पठाइँदै छ । दुवै निकायबाट जाँचबुझपछि खेलकूद मन्त्रालय हुँदै मन्त्रिपरिषद् बैठकमा पठाउने तयारी गरिएको हो । सुवेदीले नेपाल सरकारको नीतिनियम अनुसार आवश्यक प्रक्रिया पु¥याएर रङ्गशाला निर्माणको कामलाई पूर्णता दिने बताउनुभयो ।

आर्थिक अभावका कारण विगत पाँच महिनादे खि रङगशाला निर्माणको काम हुनसकेको छैन । उधारो आर्थिक व्ययभार बढ्दै गएको र आर्थि क सङ्कलन हुन नसकेको भन्दै काम रोकिएको हो ।फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले चरम आर्थिक सङ्क टबाट गुज्रिएपछि काम रोक्नु परेको बताउँदै आउनु भएको थियो ।उहाँले जनस्तरबाट रकम उठ्ने सम्भावना पनि नभए को र सरकारले नदिएका कारण आर्थिक सङ्क ट आएको बताउनु भयो ।

रङ्गशालाको भौतिक पूर्वाधारको ३५ प्रतिशत काम सकिएको फाउण्डेशनले दाबी गरेको छ अहिलेसम्म रु ५४ क,,रोड ६२ लाख २१ हजार खर्च भइसकेको यसअघि नै फाउण्डेशनले दाबी गरेको थियो । रङ्गशाला सम्पन्न गर्न रु तीन अर्ब हाराहारी खर्च हुने अनुमान गरिएको छ ।रङगशालाको विसं २०७५ माघ १६ गते काठमा डौँमा तत्का लीन प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीको उपस्थितिमा भ,,रतपुर महानगरसँग विशेष सम्झौ ता भई काम अघि बढाइएको थियो ।-

Leave a comment

Your email address will not be published.