कोरिया जान पास भएका कृषि तर्फका कोरिया लैजाने प्रक्रिया बढ्यो ,रोस्टरमा नाम पठाउन सुरु

रोजगार अनुमति प्रणाली ईपीएसअन्तर्गत कोरिया रोजगारीका लागि कृषि तथा पशुपालनतर्फको पहिलो चरणमा भाषा, सीपसहितका अन्य प्रक्रियामा सफल भएका उम्मेदवारलाई कात्तिक भित्र दक्षिण कोरिया पठाउने प्रक्रिया थालिएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाले कृषितर्फको पहिलो चरणमा लिइएको भाषा र सीप परीक्षामा उत्तीर्ण भएका उम्मेदवारको नाम दक्षिण कोरिया मानव संशाधन विभाग (एचआरडी) को रोस्टरमा पठाउन… Continue reading कोरिया जान पास भएका कृषि तर्फका कोरिया लैजाने प्रक्रिया बढ्यो ,रोस्टरमा नाम पठाउन सुरु

साउदी अरबमा रहेका ९३ नेपालीले ६० दिन भित्र देश छाडनु पर्ने

साउदीअरब, २७ साउन : साउदी अरबमा रहेका ९३ नेपालीले ६० दिन भित्र देश छाडनु पर्ने खाडी मुलुक साउदीअरब मा अवैधानिक रुपमा बसेका ९३ जना नेपालीले बहिर्गमन (एक्जिट) भिसा पाएका छन् । रियादस्थित नेपाली दूतावासका अनुसार ५ देखि ११ अगष्टसम्मको अवधिमा रियाद र दमामबाट एक्जिट भिषाका लागि प्रक्रिया थालिएकामध्ये ९३ जना नेपालीले सो भिषा प्रप्त गरेका… Continue reading साउदी अरबमा रहेका ९३ नेपालीले ६० दिन भित्र देश छाडनु पर्ने

माया भनेको त यस्तो होस , वैवाहिक एनिर्भसरीमा श्रीमानले मृगौला नै उपहार दिए..

एजेन्सी । श्रीमानले श्रीमतीलाई विवाह एनिभर्सरीमा सामान्यतया लुगा, गरगहना इत्यादी उपहार दिने गर्दछन् । कसैले महंगा महंगा सामानहरु पनि दिन्छन् । तर अमेरिकामा एक श्रीमानले भने आफ्नो श्रीमतीलाई अंग नै उपहार दिएका छन् । आफ्नो २३ औं एनिभर्सरीमा आफ्नो अंग नै उपहार दिएका हुन् । ति श्रीमानले मेमोरियल रिजनल हस्पिटलमा उपचार गराईरहेकी श्रीमतीलाई मृगौला नै… Continue reading माया भनेको त यस्तो होस , वैवाहिक एनिर्भसरीमा श्रीमानले मृगौला नै उपहार दिए..

यी हुन कोरिया पुगेर तीनवटा तारे होटल चलाउँदै आएकी नेपाली युवती

काठमाडौं: कोरियामा पुगेर एक नेपाली चेलीले ऐतिहासिक तरक्की गर्न सफल भएकी छन्।३६ बर्ष अगाडी तनहुँको माझकोटमा चर्चित दुर्गा बहादुर मल्ल ठकुरी परिवारकी एक्ली सन्तानको रुपमा जन्म लिएकी आस्था बिन्दु मल्लले कोरियामा तीन तारे होटलहरु सञ्चालन गर्दै मन्त्रालय अन्तर्गत महत्वपूर्ण जिम्मेवारी हाँक्न सफल भएकी हुन् । जेभिएर एकेडेमीबाट विज्ञानमा स्नातक एवं त्रिभुवन विश्वविद्यालयबाट वातावरण विज्ञानमा स्नाकोत्तर… Continue reading यी हुन कोरिया पुगेर तीनवटा तारे होटल चलाउँदै आएकी नेपाली युवती

कठै! पैसाको लागि बुहारीले सासुलाई यसरी घाटिको हड्डि भाचिदिइन,खु`नको खोलो (भिडियो सहित)

झापाको दमक नगरपालिका वर्ड नम्बर नौ मा आफ्नै बुहारीले कोही नभएको मौका छोपेर ६३ वर्षीय वृद्ध सासु माथि कु`टपिट गरी ज् या न नै लिएको प्रयास गरिएको कुरा यतिबेला बाहिर आएको छ। यदि यस कुराको प्रमाण हुने थिएन भने कसले त्यस्तो गर्यो भन्ने कसैलाई थाहा हुने थिएन। आमाको टाउको बाट र`गत नै र`गत बगिरहेको अवस्थामा… Continue reading कठै! पैसाको लागि बुहारीले सासुलाई यसरी घाटिको हड्डि भाचिदिइन,खु`नको खोलो (भिडियो सहित)

भिरबाट लडेर सैनिकको मृत्यु

कर्णाली । कर्णाली करिडोर निर्माणका लागि हुम्लाको खार्पुनाथ गाउँपालिका–१ को लालिबगरमा खटिएका एक सैनिकको भिरबाट लडेर मृत्यु भएको छ । नेपाली सेनाको विकास कार्यदलमा कार्यरत सुर्खेत घर भएका प्राविधिक अमल्दार टीकाराम लामिछानेको मृत्यु भएको हो । प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार लामिछानेको भिरबाट झण्डै एक सय मिटर तल खसेर मृत्यु भएको हो । भिरबाट… Continue reading भिरबाट लडेर सैनिकको मृत्यु

रक्षाबन्धन जनैपूर्णिमा मनाइँदै

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन्। तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त… Continue reading रक्षाबन्धन जनैपूर्णिमा मनाइँदै

प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित गरेपछि राष्ट्रपतिजीले नागरिकता विधेयक रोक्नुहुन्न : प्रचण्ड

काठमाडौं २५ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण हुन ढिलाइ भएको प्रति अशन्तुष्टि व्यक्त गरेका छन् । पाँच दिने जापान भ्रमण सकेर स्वदेश फर्किएका प्रचण्डले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा नागरिकता विधेयक प्रमाणीकरण हुन ढिलाइ भएका भन्दै अशन्तुष्टि व्यक्त गरेका हुन् । प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित गरेपछि सभामुख… Continue reading प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित गरेपछि राष्ट्रपतिजीले नागरिकता विधेयक रोक्नुहुन्न : प्रचण्ड

म’ र्नु अघि फेसबुकमा यस्तो लेखेकी थिइन्, प्रेमिले यस्तो सम्म गरेका रहेछन् (हेर्नुस् भिडियो)

काठमाडौं । प्रेमीले धोका दिएको भन्दै एक २१ वर्षीया छात्राले आत्महत्या गरेकी छन् ! सुष्मा कलेज इटहरी कक्षा १२ मा म्यानेजमेन्ट पढ्दै गरेकी घिमिरेले आफ्नो प्रेमीले चिट गरेको हुनाले आत्माहत्या गरेको बुझिएको छ । इटहरी सुष्मा कलेजमा कक्षा १२ मा अध्ययन गर्दै आएकी उनले कोठामा सलको पासो लगाएर आत्महत्या गरेकी इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी… Continue reading म’ र्नु अघि फेसबुकमा यस्तो लेखेकी थिइन्, प्रेमिले यस्तो सम्म गरेका रहेछन् (हेर्नुस् भिडियो)

धेरै पछी आर्यघाटमा यस्तो अवस्थामा फेला परिन सपना मगर बोल्दा बोल्दै भाबुक (भिडियो सहित)

धेरै पछी आर्यघाटमा यस्तो अवस्थामा फेला परिन सपना मगर बोल्दा बोल्दै भाबुक (भिडियो सहित) धेरै पछी आर्यघाटमा यस्तो अवस्थामा सपना मगर फेला परेको छ । सपना मगर आर्यघाट मा लास लाई अन्तिम सस्कार गर्दै गरेको अवस्था मा फेला परेको छ । सपना मगर एक चर्चित सामाजिक अभियान्ता हुन । उन्ले गरेको कामहरु बिस्वो ले हेरिरहेको… Continue reading धेरै पछी आर्यघाटमा यस्तो अवस्थामा फेला परिन सपना मगर बोल्दा बोल्दै भाबुक (भिडियो सहित)