नेपालमा थपियो ६ महिनामा ६ सय मेगावाट विजुली

नेपालमा विगत ६ महिनाको अवधिमा ६ सय मेगावाट विद्युत उत्पादन भएको छ। चालू आर्थिक वर्षको पुस मसान्तसम्म देशभरका ११ वटा आयोजनामा गरेर थप ६ सय मेगावाट विजुली उत्पादन भएको विद्युत् प्राधिकरणले जनाएको छ। आर्थिक वर्ष २०७८(०७९ मा १ हजार ६ सय २९ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य सरकारले राखेको छ। अघिल्लो आर्थिक वर्षमा सरकारले १… Continue reading नेपालमा थपियो ६ महिनामा ६ सय मेगावाट विजुली

बालुवाटारमा सत्तारूढ राजनीतिक समन्वय समितिको बैठक बस्दै

बालुवाटारमा आज सत्तारूढ राजनीतिक समन्वय समितिको बैठक बस्ने भएको छ। आज बिहान ९ बजेका लागि बैठक बोलाइएको छ। बैठकमा स्थानीय तहको निर्वाचन मिति घोषणालगायत विषयमा छलफल हुने स्रोतले जनाएको छ। यसअघि सोमबार बिहान प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भएको थियो। उनीहरूबीच संवैधानिक व्यवस्थाअनुसार… Continue reading बालुवाटारमा सत्तारूढ राजनीतिक समन्वय समितिको बैठक बस्दै

कोरोनाविरूद्ध ‘बुस्टर’ डोज लगाउनुछ? काठमाडौंका यी अस्पतालमा पाइन्छ

काठमाडौंका १९ अस्पतालहरूबाट कोरोनाविरूद्ध बुस्टर डोज खोप उपलब्ध हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंका १९ अस्पताललाई खोप केन्द्र तोकेको छ। गत माघ २ देखि अग्रपंतिमा काम गर्नेलाई खोप दिन थालिएको थियो। काठमाडौँ उपत्यकाका १९ ठाउँबाट ‘बुस्टर’ डोज लगाउन थालिएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए। वीरेन्द्र सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल, सशस्त्र… Continue reading कोरोनाविरूद्ध ‘बुस्टर’ डोज लगाउनुछ? काठमाडौंका यी अस्पतालमा पाइन्छ

बैंकबाट नै पैसा गायब,बैंकमाथी नै गम्भीर प्रश्न,कहाँ गयो त पैसा खाताबाट ? (भिडियो हेर्नुस)

२१ औ शताब्दी बिज्ञान र प्रबिधिको आधुनिक युग हो । बिज्ञान र प्रबिधिले यति धेरै फड्को मारिसक्यो कि अब त मान्छेहरुले अर्कै ग्रहमा मानबबस्ती बसाउने सम्मको तयारी गर्न थालिसके । बिज्ञान र प्रबिधिको बिकास सगसगै बिकास हुँदै आएको अर्को कुरा हो बैङ्क तथा बित्तीय संस्थाहरु यिनै बैंकहरुको बिकासप छी अहिले रुपैयापैसा पनि डिजिटल बन्न पुगेको… Continue reading बैंकबाट नै पैसा गायब,बैंकमाथी नै गम्भीर प्रश्न,कहाँ गयो त पैसा खाताबाट ? (भिडियो हेर्नुस)

कोठाभित्र कोइला बालेर सुतेका एकै परिवारका चार जनाको मृत्यु

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० स्थिति बुदबुदीमा एकै परीवारका चार जनाको मृत्यु भएको छ । कोइला बालेर कोठाभित्र सुतेका आमासहित तीन जना बालकको मृत्यु भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा ३५ वर्षीया कल्पा बुढा (बिसी), ९ वर्षीय छोरा निरज बुढा, ८ वर्षीय छोरा चिरञ्जीवी बुढा र ५ वर्षीय सोमराज बुढाको मृत्यु भएको हो । कल्पाका श्रीमान्… Continue reading कोठाभित्र कोइला बालेर सुतेका एकै परिवारका चार जनाको मृत्यु

कोरोनाको त्रासमा सिंहदरबार, चार सचिवलाई संक्रमण

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार कोरोना भाइरस महामारीको त्रासमा परेको छ । चार सचिवसहित सयभन्दा बढी कर्मचारीलाई कोरोना संक्रमण भएपछि त्रास बढेको हो । प्रधानन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तीन सचिवलाई कोरोना भएको छ । प्रधानमन्त्री कार्यालयका सचिवहरू शिशिरकुमार ढुंगाना, रामप्रसाद थपलिया र कृष्णबहादुर रावतलाई कोरोना संक्रमण भएको प्रवक्ता महादेव पन्थले जानकारी दिए । थपलिया कोभिड… Continue reading कोरोनाको त्रासमा सिंहदरबार, चार सचिवलाई संक्रमण

यही साताभित्र स्थानीय तहको चुनावको मिति घोषणा हुन्छः स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसख्या मन्त्री विरोध खतिवडाले यही साताभित्र स्थानीय तहको चुनावको मिति घोषण हुने बताएका छन् । अब बस्ने मन्त्रिपरिषद् बैठकबाट सरकारले स्थानीय तह चुनावको मिति तय गर्ने बताएका हुन् । समाजवादी प्रेस संगठन मोरङले सोमबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले भने,‘पाँच दलीय गठबन्धन चुनावबाट भागेको छैन । अब बस्ने मन्त्रिपरिषद् बैठकबाट स्थानीय… Continue reading यही साताभित्र स्थानीय तहको चुनावको मिति घोषणा हुन्छः स्वास्थ्यमन्त्री

सोमबारदेखि काठमाडौंका १७ ठाउँबाट कोरोनाको बुस्टर डोज

कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा सरकारले बुस्टर डोज लगाउन सुरु गर्ने निर्णय गरेको छ । आइतबारबाटै लगाउने भनिएको भएपनि काठमाडौंमा सोमबारबाट बुस्टर डोज लगाउन थालिने जनाइएको छ । बुस्टर डोज पहिलो चरणमा अग्रपंक्तिमा खटिनेहरुका लागि उपलब्ध हुने सरकारले जनाएको छ ।सोमबारबाट काठमाडौंका १७ स्थानमा लगाउन जनाइएको छ। स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार अहिले खोप सञ्चालन छ… Continue reading सोमबारदेखि काठमाडौंका १७ ठाउँबाट कोरोनाको बुस्टर डोज

राष्ट्रिय भूमि आयोगले माग्यो २८ जिल्लाका सुकुम्बासीसँग जग्गा प्राप्तिका लागि निवेदन

राष्ट्रिय भूमि आयोगले विभिन्न २८ जिल्लाका भूमिहीन, सुकुम्बासीसँग जग्गा प्राप्तिका लागि निवेदन मागेको छ । यसअघिको आयोगले लिएको विवरणमा छुटेकाहरूका लागि आउँदो माघ १८ गतेदेखि ३५ दिनभित्र निवेदन दिन माग गरिएको आयोगका अध्यक्ष केशव निरौलाले रातोपाटीलाई जानकारी दिए । आयोगले २८ जिल्लाका ९१ वटा स्थानीय तह चयन गरेर निवेदन माग गरेको छ भने जग्गा नापजाँचका… Continue reading राष्ट्रिय भूमि आयोगले माग्यो २८ जिल्लाका सुकुम्बासीसँग जग्गा प्राप्तिका लागि निवेदन

धुर्मुश–सुन्तली फाउन्डेशनविरुद्ध अख्तियारमा भ्रष्टाचारको उजुरी

धुर्मुश–सुन्तली फाउण्डेसनविरुद्ध अख्तियारमा उजुरी परेको छ । चितवनको भरतपुरमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा भ्रष्टाचार भएको भन्दै फाउण्डेसनविरुद्ध उजुरी परेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले फाउण्डेसनविरुद्ध उजुरी परेको पुष्टी गरे । सहायक प्रवक्ता भण्डारीका अनुसार रंगशाला निर्माणका क्रममा भ्रष्टाचार भएको भन्दै फाउण्डेसनविरुद्ध इमेलमार्फत् उजुरी प्राप्त भई दर्ता… Continue reading धुर्मुश–सुन्तली फाउन्डेशनविरुद्ध अख्तियारमा भ्रष्टाचारको उजुरी