एसियन कप छनोटमा आज कुवेतसँग खेल्दै नेपाल

एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत शनिबार नेपालले आयोजक कुवेतको सामना गर्दै छ। कुवेतको जाबिर अल अहमद स्टेडियममा हुने खेल नेपाली समयअनुसार राति १० बजे सुरु हुनेछ। बुधबार भएको पहिलो खेलमा नेपाल जोर्डनसँग २–० ले पराजित भएको थियो। आयोजक कुवेत पनि पहिलो खेलमा कुवेत इन्डोनेसियासँग २–१ ले पराजित भएको थियो। छनोटको समूह ‘ए’ मा… Continue reading एसियन कप छनोटमा आज कुवेतसँग खेल्दै नेपाल

अनि राजेश हमालले गाए आममान्छेको कथा बोकेको ‘गाउँले ठिटो’

कथाले मागेको चरित्र अनुसार चलचित्रको पर्दामा अभिनय गर्दा गर्दै राजेश हमालको अनुहारको रंग फेरियो। जीवनको लय फेरियो। चेतना फेरियो। यही बाटोमा उनका रहर पनि फेरिए, उमेरसँगै छुटे। त्यही छुटेको एउटा रहर हो– गायन। जीवनको कुनै कालखण्डमा छुटेका तर अन्तरहृदयमा लुकेर बसेका रहरले कुनै दिन लय समात्छ भन्ने कुराको बलियो प्रमाण पनि हो हमालको गायन मोह।… Continue reading अनि राजेश हमालले गाए आममान्छेको कथा बोकेको ‘गाउँले ठिटो’

कोरियामा ‘खेताला’ कामदार पठाउँदै स्थानीय तह ! दलालसँग स्थानीय जनप्रतिनिधिको साँठगाँठमा युवा ठगिंदै, ईपीएस गुम्ने खतरा,,

कोरियामा ‘खेताला’ कामदार पठाउँदै स्थानीय तह ! दलालसँग स्थानीय जनप्रतिनिधिको साँठगाँठमा युवा ठगिंदै, ईपीएस गुम्ने खतरा देशका धेरै स्थानीय तह चुनावको मुखमा कानुन विपरीत कोरियामा मौसमी कामदार पठाउन अग्रसर छन् । वैदेशिक रोजगार ऐनले तय गरेको विधि, प्रक्रिया र पद्धति विपरीत स्थानीय तहहरुले दक्षिण कोरियाका स्थानीय तहबाट कागजात मगाएर मौसमी कामदार पठाउन लागेका हुन् ।… Continue reading कोरियामा ‘खेताला’ कामदार पठाउँदै स्थानीय तह ! दलालसँग स्थानीय जनप्रतिनिधिको साँठगाँठमा युवा ठगिंदै, ईपीएस गुम्ने खतरा,,

कोरियामा कामदारको चरम अभाव भए पछि कोरियाले फेरी भिजा थप गर्यो, लाखौ बिदेशी कामदारहरु लाभान्वित।

कोरियामा कामदारको चरम अभाव भए पछि फेरी थपियो भिजा, लाखौ बिदेशी कामदारहरु लाभान्वित। दक्षिण कोरियाले सन २०२२ को अप्रिल १३ देखि डिसेम्बर अन्तिमसम्म ३ बर्ष अथवा ४ बर्ष १० महिना भिजा सकिने इपिएस कामदारहरुको भिजा थप १ बर्ष थप्ने निर्णय गरेको छ। कोरोनाका कारण कोरियामा कामदार अभाव भइरहेको र कामदार भित्राउन सहज अवस्था नरहेको भन्दै… Continue reading कोरियामा कामदारको चरम अभाव भए पछि कोरियाले फेरी भिजा थप गर्यो, लाखौ बिदेशी कामदारहरु लाभान्वित।

दक्षिण कोरियामा कहाँ–कहाँ छ पिर बिसाउने ठाउँ ?

दक्षिण कोरियामा कहाँ–कहाँ छ पिर बिसाउने ठाउँ ? दक्षिण कोरियामा कहाँ–कहाँ छ शारीरिक सम्पर्कको अड्डा ? दक्षिण कोरियामा शारीरिक सम्पर्कको व्यापार गैरकानूनी छ, तर कोरिया महिला विकास संस्थानका अनुसार, कोरियामा यो व्यापार सन् २००७ मा नै १४ ट्रिलियन दक्षिण कोरियाली वन (१३ बिलियन अमेरिकी डलर) को अनुमान गरिएको थियो, जुन देशको कुल गार्हस्थ उत्पादनको लगभग… Continue reading दक्षिण कोरियामा कहाँ–कहाँ छ पिर बिसाउने ठाउँ ?

कोरियामा मार्च २१ बाट यस्तो नियम लागू हुने,,

भोलि अर्थात मार्च २१ बाट कोरियामा लागू हुने: व्यक्तिगत भेटघाटमा अब ८ जनासम्म जम्मा हुन पाईने, यसअघि ६ जनासम्म मात्रै पाइन्थ्यो। १२ देखि १७ बर्ष उमेरका लाई कोरोनाको तेस्रो अर्थात बुस्टर खोप लगाउन सुरु गरिनेत्यसैगरी आधारभुत खोप लगाएकाले विदेशबाट कोरिया प्रवेश गर्दा अब क्वारेन्टिन बस्नु नपर्ने। यसअघि खोप लगाएका वा नलगाएका सबैले अनिवार्य रुपमा ७… Continue reading कोरियामा मार्च २१ बाट यस्तो नियम लागू हुने,,

मेनपावर व्यवसायीले गरे युट्युबर र अभियन्ताको धु‘लाई( भि‘डियो सहित)

काठमाडौंको सामाखुसीस्थित एक मेनपावर कम्पनीमा गएका युट्युबरसहित केही व्यक्तिहरू कु’टि’ए’का छन्। प्रहरीका अनुसार मंगलबार दिउँसो टोखा नगरपालिका-१४ स्थित ट्रिपल स्टार इम्प्लोइमेन्ट प्रालिमा केही व्यक्तिहरूले कु’ट’पि’ट गरेका हुन्। अनि कु’ट’पिटबाट तीन जना घा’इते समेत भएको महानगरीय” प्रहरी व”रिष्ठ उपरीक्षक सुदीप गिरीले जानकारी दिए। घा’इ’तेको ग्रीन सिटीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनीहरूको अवस्था भने सामान्य रहेको… Continue reading मेनपावर व्यवसायीले गरे युट्युबर र अभियन्ताको धु‘लाई( भि‘डियो सहित)

अमेरिकी राष्ट्रपति बाइडेन भन्नुहुन्छ : को-भिड प्र’कोप अमेरिकामा सधैं रहँदैन

अमेरिकी राष्ट्रपति बाइडेन भन्नुहुन्छ : को-भिड प्र’कोप अमेरिकामा सधैं रहँदैन । जनवरी ९: अमेरिकी राष्ट्रपति जो बाइडेनले को-भिड–१९ को प्रकोप अमेरिकामा रहिरहन्छ भन्ने लाग्दैन तर यसको प्र’भाव विश्वभर रहिरहनेछ भन्ने चाँहि आफूलाई लागेको बताएका छन् । बाइडेनले ह्वाइट हाउसको ब्रिफिङमा उक्त टिप्पणी गरेको द हिलले जनाएको छ। उनले भने, ‘होइन, मलाई लाग्दैन कि को-भिड यहाँ… Continue reading अमेरिकी राष्ट्रपति बाइडेन भन्नुहुन्छ : को-भिड प्र’कोप अमेरिकामा सधैं रहँदैन

ब्याट्रीको मर्मत खर्च महँगो भएपछि एक व्यक्तिले टेस्ला कार नै विस्फोट गराइदिए

ब्याट्रीको मर्मत खर्च महँगो भएपछि एक व्यक्तिले टेस्ला कार नै विस्फोट गराइदिए ! एजेन्सी । फिनल्यान्डको राजधानी हेलसिन्किका एक व्यक्तिसँग २०१३ एस मोडलको टेस्ला कार थियो । कारको ब्याट्री बिग्रिएपछि उनले नजिकैको मेकानिक्सलाई देखाए । तर, मेकानिक्सले करिब २२ हजार अमेरिकी डलर खर्च लाग्ने बताएपछि उनले जे गरे त्यसले सबैको ध्यानाकर्षण गरेको छ । उनले… Continue reading ब्याट्रीको मर्मत खर्च महँगो भएपछि एक व्यक्तिले टेस्ला कार नै विस्फोट गराइदिए

कोरियालाई विश्वकै पाँचौ शक्तिशाली देश बनाउने सत्तासिन पार्टीका राष्ट्रपति उम्मेदवारको घोषणा ।

जनवरी ४, सोउल : ? दक्षिण कोरियाको सत्ताधारी पार्टीका आगामी राष्ट्रपतिका उम्मेदवार लि जे म्यङले मंगलबार दक्षिण कोरियालाई विश्वकै पाँचौं शक्तिशाली देश बनाउने घोषणा गरेका छन। उनले कोरियाको प्रति ब्यक्ति आम्दानी ५० हजार अमेरिकी डलर पुर्याउने योजना समेत अघि सारेका छन। लि जे म्यङले राजधानी सउलबाट दक्षिण पश्चिममा पर्ने ख्वाङम्यङमा रहेको किया कार प्लान्टमा आयोजित… Continue reading कोरियालाई विश्वकै पाँचौ शक्तिशाली देश बनाउने सत्तासिन पार्टीका राष्ट्रपति उम्मेदवारको घोषणा ।