आउदो चुनावमा काठमाडौं–३ बाट चुनाव लड्ने प्रचण्डसमक्ष कुलमान घिसिङको प्रस्ताव !

आउदो चुनावमा काठमाडौं–३ बाट चुनाव लड्ने प्रचण्डसमक्ष कुलमान घिसिङको प्रस्ताव ! असोज १३, काठमाडौ : नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ राजनीतिमा होमिने भएका छन् । प्राधिकरणको नेतृत्वमा पुगेर मुलुकबाट नै लोडसेडिङ अन्त्य गरेर वाहवाही कमाएका घिसिङ अब संसदीय राजनीतिमा होमिन लागेका छन् । घिसिङलाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले… Continue reading आउदो चुनावमा काठमाडौं–३ बाट चुनाव लड्ने प्रचण्डसमक्ष कुलमान घिसिङको प्रस्ताव !

कांग्रेसले के गर्‍यो महाधिवेशनमा मत खसालिएका हरिया ट्यांकी?

कांग्रेसले के गर्‍यो महाधिवेशनमा मत खसालिएका हरिया ट्यांकी? नेपाली कांग्रेसले १४ औं महाधिवेशनको मत गणना गर्न १० दिन लगायो। मत गणना गर्न निकै झन्झटिलो पनि भएको थियो।२९ मतपत्रमा महाधिवेशन प्रतिनिधिले मत खसालेका थिए। मत खसाल्ने बाकस भने पानी राख्ने ट्यांकी थियो। यो खबर प्रशन्न पोख्रेलले लेखेका सेतोपाटीमा प्रकाशित छ। नेकपा एमाले र राप्रपाले महाधिवेशन (अध्यक्षबाहेक)… Continue reading कांग्रेसले के गर्‍यो महाधिवेशनमा मत खसालिएका हरिया ट्यांकी?

मलाई झुपडीमा बस्न, मजदुरसँग खान, जनतामाँझ बस्न गाह्रो छैन : प्रचण्ड

मलाई झुपडीमा बस्न, मजदुरसँग खान, जनतामाँझ बस्न गाह्रो छैन : प्रचण्ड काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार राजनीतिक प्रतिवेदनमा नेताहरुले उठाएको प्रश्न र जिज्ञासाको जवाफ दिएका छन् । उनले आएका सुझावलाई समेटिने प्रतिबद्धता व्यक्त गरे । साथै, उनले विचारको विकास गर्न पार्टीले निर्वाचनलगतै विशेष महाधिवेशन गर्ने जनाए । विचारको… Continue reading मलाई झुपडीमा बस्न, मजदुरसँग खान, जनतामाँझ बस्न गाह्रो छैन : प्रचण्ड