आउदो चुनावमा काठमाडौं–३ बाट चुनाव लड्ने प्रचण्डसमक्ष कुलमान घिसिङको प्रस्ताव !

आउदो चुनावमा काठमाडौं–३ बाट चुनाव लड्ने प्रचण्डसमक्ष कुलमान घिसिङको प्रस्ताव ! असोज १३, काठमाडौ : नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ राजनीतिमा होमिने भएका छन् । प्राधिकरणको नेतृत्वमा पुगेर मुलुकबाट नै लोडसेडिङ अन्त्य गरेर वाहवाही कमाएका घिसिङ अब संसदीय राजनीतिमा होमिन लागेका छन् । घिसिङलाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले… Continue reading आउदो चुनावमा काठमाडौं–३ बाट चुनाव लड्ने प्रचण्डसमक्ष कुलमान घिसिङको प्रस्ताव !

गायिका मेलिना राईले प्रेमी संजीवसँग तोडिन् इन्गेजमेन्ट

गायिका मेलिना राईले प्रेमी संजीवसँग तोडिन् इन्गेजमेन्ट,,, चर्चित गायिका मेलिना राईले इन्गेजमेन्ट तोडेकी छन्। उनले सामाजिक सञ्जालमार्फत प्रेमी संजीव बराइलीसँग इन्गेजमेन्ट तोडेको जानकारी दिएकी हुन्। संजीव र मेलिनाले दुई वर्ष अगाडि नै इन्गेजमेन्ट गरेका थिए। नयाँ वर्षको अवसर पारेर मेलिनाले सामाजिक सञ्जालमार्फत इन्गेजमेन्ट गरेको जानकारी दिएकी थिइन्। गायिका मेलिनाले वैचारिक पक्षमा मतभेत आउन थालेपछि इन्गेजमेन्ट… Continue reading गायिका मेलिना राईले प्रेमी संजीवसँग तोडिन् इन्गेजमेन्ट

Published
Categorized as Hot News

काठमाडौं महानगरले नयाँ गाडी नकिन्ने, पुरानै गाडी प्रयोग गर्ने

काठमाडौं महानगरले नयाँ गाडी नकिन्ने, पुरानै गाडी प्रयोग गर्ने १८ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले अहिले आफूसँग भएकै सवारी साधनलाई ‘भौतिक पूर्वाधार एम्बुलेन्स’ बनाउने भएको छ । नयाँ जनप्रतिनिधि चयन भएपछिको पहिलो नगर कार्यपालिका बैठकले काठमाडौं महानगरपालिका भित्रका सडकका खाल्डाखुल्डी पुर्नका लागि एक हप्तामा ‘भौतिक पूर्वाधार एम्बुलेन्स’ सञ्चालन गर्ने निर्णय गरेको थियो । ‘भौतिक पूर्वाधार… Continue reading काठमाडौं महानगरले नयाँ गाडी नकिन्ने, पुरानै गाडी प्रयोग गर्ने

Published
Categorized as Hot News

बालेनले गरे फेरी अर्को कमाल,,काठमाडौं महानगर : रेष्टुरेन्टको शौचालय सार्वजनिक प्रयोगका लागि खुला

काठमाडौं महानगर : रेष्टुरेन्टको शौचालय सार्वजनिक प्रयोगका लागि खुला काठमाडौं महानगरपालिका भित्रका होटल तथा रेष्टुरेन्टले शौचालयलाई सार्वजनिक प्रयोगका लागि खुला गर्न थालेका छन् । काठमाडौं महानगरको पहिलो नगर(कार्यपालिकाको बैठकले नगरभित्रका होटल तथा रेष्टुरेन्टका शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार काठमाडौंका रेस्टुरेन्टहरुले आफ्नो शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याएका छन् । मेयर… Continue reading बालेनले गरे फेरी अर्को कमाल,,काठमाडौं महानगर : रेष्टुरेन्टको शौचालय सार्वजनिक प्रयोगका लागि खुला

Published
Categorized as Hot News

“सलमान खान बाहेक अरु सँग विहे गर्दिन भन्दै सुष्मा कार्की मि‘डियामा( भिडियो सहित)

बेलाबेलामा बिबादमा आईरहने नायिका सुष्मा कार्कीले फेरि पनि अभिव्यक्ति दिएकी छिन् । सुष्माले आफूलाई बलिउडका चर्चित अभिनेता सलमान खान मन पर्ने भए कोले उनैसँग विवाह गर्ने चाहना व्यक्त गरेकी छिन् ।अझै उनले उनले आफूलाई सलमान खानबाहेक अरु कोहीपनि मन नपर्ने स्पष्ट पारिन् ।प्राईम टाईम्स टेलिभिजन बाट प्रशा रण हुने जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि… Continue reading “सलमान खान बाहेक अरु सँग विहे गर्दिन भन्दै सुष्मा कार्की मि‘डियामा( भिडियो सहित)

२४ घण्टा नबित्दै कविता राईको ह त्यारा प क्राउ परे,ढुङ्गा र बोतलले हा नेर यसरी मा रेका रहेछन् (भिडियो हेर्नुस्)

बेल्का नगरपालिका वडा नं ६ स्थित बुद्ध चौक घर भएकी १६ वर्षीय कविता राईको ह त्या गरेको आ रोपमा प्रहरीले २ जनलाई पक्राउ गरेको छ । प क्राउ पर्नेमा सरिता ढकाल खत्री र १९ वर्षीय राजेन्द्र ढकाल छन् । सरिता र कविता कोशी मा विमा संगै अध्ययनरत थिए ।सरिता र कविताको केहिदिन अगाडि भएको सामान्य… Continue reading २४ घण्टा नबित्दै कविता राईको ह त्यारा प क्राउ परे,ढुङ्गा र बोतलले हा नेर यसरी मा रेका रहेछन् (भिडियो हेर्नुस्)

कोरिया भाषा परीक्षामा हालसम्मकै न्यून आवेदन

कोरिया भाषा परीक्षामा हालसम्मकै न्यून आवेदन काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जान लिइने भाषा परीक्षामा हालसम्मकै न्यून आवेदन परेको छ । दक्षिण कोरियाले ईपीएसअन्तर्गत विगत पाँच वर्षयताकै सबैभन्दा बढी श्रमिक नेपालबाट लैजाने गरी पहिलो छनोट चरणको भाषा परीक्षाको आवेदन माग गरे पनि शनिबारसम्म २५ हजार पाँच सयको मात्र आवेदन परेको छ ।… Continue reading कोरिया भाषा परीक्षामा हालसम्मकै न्यून आवेदन

Published
Categorized as Hot News

कोरियन एयरलाइन्सकाे नियमित उडान नहुँदा धमाधम बुकिङ रद्द गर्दै कोरियन पर्यटक,,,

कोरियन एयरलाइन्सकाे नियमित उडान नहुँदा धमाधम बुकिङ रद्द गर्दै कोरियन पर्यटक काठमाडौं । कोरियन एयरलाइन्सको नियमित उडान नहुँदा कोरियाबाट नेपाल आउन चाहने पर्यटकले धमाधम बुकिङ रद्द गर्न थालेका छन् । कोरियाबाट नेपाल आउने र नेपालबाट कोरिया जाने नेपाली कामदारले समेत नियमित उडानको भन्दा दोब्बरसम्म भाडा तिर्नुपरेको छ । कोभिडका कारण रोकिएको कोरियन एयरको उडान अब… Continue reading कोरियन एयरलाइन्सकाे नियमित उडान नहुँदा धमाधम बुकिङ रद्द गर्दै कोरियन पर्यटक,,,

Published
Categorized as Hot News

२ महिनाभित्र बागमतीका ६ जिल्लामा बर्डफ्लू, किसानको ३ करोड नोक्सान

कुखुरा उत्पादनको हब मानिने बागमती प्रदेशका ६ जिल्लामा बर्डफ्लू फैलिइसकेको छ । बागमतीमा पहिलो पटक १६ माघ २०७८ देखि बर्डफ्लू देखिएको कृषि तथा पशुपंछी विकास मन्त्रालयले जनाएको छ । २ महिनाभित्र काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर र सिन्धुपाल्चोकमा बर्डफ्लू देखिएको मन्त्रालयका सचिव डा.शरणकुमार पाण्डेले जानकारी दिए । बर्डफ्लूका कारण प्रदेशभर गरेर ५८ हजार दुई सय… Continue reading २ महिनाभित्र बागमतीका ६ जिल्लामा बर्डफ्लू, किसानको ३ करोड नोक्सान

Published
Categorized as Hot News

इन्जिनियरिङ छाडेर बाख्रापालन रोजेका खनालको वार्षिक कमाइ २० लाख

रुपन्देही शुद्धोधनका सन्दीप खनालले २०७३ सालबाट व्यावसायिक रूपमा बाख्रापालन सुरु गरेका हुन् । एसके गोट फार्म बाख्रा फार्म दर्ता गरेर व्यावसायिक बाख्रापालन सञ्चालन गरेका उनको फार्ममा हाल ४ सय बाख्रा छन् । उनले यो व्यवसायबाट वार्षिक झण्डै २० लाख रुपैयाँ आम्दानी गरिरहेका बताएका छन् । सन्दीप भारतकाे देहरादुनमा रहेकाे नीति विश्वविद्यालयबाट सफ्टवेयर इन्जिनियरिङको पढाइ बीचैमा… Continue reading इन्जिनियरिङ छाडेर बाख्रापालन रोजेका खनालको वार्षिक कमाइ २० लाख

Published
Categorized as Hot News