मलेसियामा नेपालीलाई एउटा बस्ती नै उपहार, नाम राखियो ‘गोर्खाबस्ती’ !

काठमाडौं : सन् १२६० मा अरनिको तिब्बत गएपछि नेपाली कामदार वैदेशिक रोजगारीमा जान सुरु गरेको इतिहास रहेको संस्कृतिविद सत्यमोहन जोशीको पुस्तक ‘कलाकार अरनिको’ मा उल्लेख छ । चीनको तिब्बतमा करीब साढे ७ सय वर्ष पहिला अरनिकोको नेतृत्वमा ८० जना मुर्तिकारहरु गएदेखि नेपालीहरु रोजगारका लागि विभिन्न मुलुकमा पुग्ने चलनको शुरुवात भएको मानिन्छ । त्यसयता नेपाली रोजगारीको… Continue reading मलेसियामा नेपालीलाई एउटा बस्ती नै उपहार, नाम राखियो ‘गोर्खाबस्ती’ !

खुशीको खबर ! मलेसियाको नेपाली दूतावासमा नेपाल प्रहरी तैनाथ हुने !

काठमाडौ : नेपाल प्रहरीले न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगसहित ६ देशका दूतावासमा प्रहरी अधिकारी तैनाथ गर्ने प्रस्ताव गरेको छ । मलेसिया र खाडी मुलुकमा विशेषगरी प्रहरी सहचारीका रूपमा वरिष्ठ प्रहरी उपरीक्षकलाई तैनाथ गर्ने योजना छ । नेपाल प्रहरीले आफ्नो नीति योजना पत्रकारहरुलाई सार्वजनिक गर्दै आज जानकारी गराएको छ । उद्देश्यले पटक पटक गृह… Continue reading खुशीको खबर ! मलेसियाको नेपाली दूतावासमा नेपाल प्रहरी तैनाथ हुने !

कोरियालाई विश्वकै पाँचौ शक्तिशाली देश बनाउने सत्तासिन पार्टीका राष्ट्रपति उम्मेदवारको घोषणा ।

जनवरी ४, सोउल : ? दक्षिण कोरियाको सत्ताधारी पार्टीका आगामी राष्ट्रपतिका उम्मेदवार लि जे म्यङले मंगलबार दक्षिण कोरियालाई विश्वकै पाँचौं शक्तिशाली देश बनाउने घोषणा गरेका छन। उनले कोरियाको प्रति ब्यक्ति आम्दानी ५० हजार अमेरिकी डलर पुर्याउने योजना समेत अघि सारेका छन। लि जे म्यङले राजधानी सउलबाट दक्षिण पश्चिममा पर्ने ख्वाङम्यङमा रहेको किया कार प्लान्टमा आयोजित… Continue reading कोरियालाई विश्वकै पाँचौ शक्तिशाली देश बनाउने सत्तासिन पार्टीका राष्ट्रपति उम्मेदवारको घोषणा ।

मलाई झुपडीमा बस्न, मजदुरसँग खान, जनतामाँझ बस्न गाह्रो छैन : प्रचण्ड

मलाई झुपडीमा बस्न, मजदुरसँग खान, जनतामाँझ बस्न गाह्रो छैन : प्रचण्ड काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार राजनीतिक प्रतिवेदनमा नेताहरुले उठाएको प्रश्न र जिज्ञासाको जवाफ दिएका छन् । उनले आएका सुझावलाई समेटिने प्रतिबद्धता व्यक्त गरे । साथै, उनले विचारको विकास गर्न पार्टीले निर्वाचनलगतै विशेष महाधिवेशन गर्ने जनाए । विचारको… Continue reading मलाई झुपडीमा बस्न, मजदुरसँग खान, जनतामाँझ बस्न गाह्रो छैन : प्रचण्ड

Hello world!

Welcome to WordPress. This is your first post. Edit or delete it, then start writing!