नेपाली नर्स लैजान बेलायत तयार, मार्चसम्ममा श्रम सम्झौता हुने

नेपाल र बेलायतबीच श्रम सम्बन्ध कायम गर्ने विषयमा दुई देशका अधिकारी सहमत भएका छन्। दुवै देशका अधिकारीबीच शुक्रबार भएको वार्तामा नेपालबाट श्रमिक पठाउने र बेलायतले उनीहरूलाई रोजगारीका अवसर प्रदान गर्ने सहमति भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ सर्भिस’ र ‘नेशनल हेल्थ सर्भिस’ का प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिबीचको… Continue reading नेपाली नर्स लैजान बेलायत तयार, मार्चसम्ममा श्रम सम्झौता हुने

धनुषामा कार्डबिनै कोरोनाविरूद्धको खोप लगाइँदै

धनुषाको सबैला नगरपालिकामा खोप वितरणमा लापरबाही भएको देखिएको छ। वडा नम्बर ५ स्थित मखनाहा स्वास्थ्य चौकीमा खोप कार्डै नदिई स्थानीयलाई खोप लगाइएको पाइएको हो। स्वास्थ्य चौकीकी इन्चार्ज रम्भा यादवका अनुसार पछिल्लो चरणमा मात्रै साढे तीन सय भन्दाबढी व्यक्तिलाई सादा पेपरमा खोप लगाइएको लेखेर दिइने गरिएको छ। हामीलाई नगरपालिकाले कार्ड नपठाएपछि तत्काल सादा पेपरमा लेखेर दिएका… Continue reading धनुषामा कार्डबिनै कोरोनाविरूद्धको खोप लगाइँदै

२ रूपैयाँ दरको सिक्का आजदेखि बजारमा

नेपाल राष्ट्र बैंकले २ रूपैयाँ दरको सिक्का आज शुक्रबारदेखि प्रचलनमा ल्याउन लागेको हो। साविककै आकारमा सुनौलो रंगमा टकमरी गरिएको साल २०७७ लेखिएका २ रूपैयाँ दरका सिक्का आजदेखि बजारमा पठाइन लागिएको हो। राष्ट्र बैंकले हालै मात्र १ र २ रुपैयाँ दरका सिक्का छापेको थियो । राष्ट्र बैंकका अनुसार आजबाट बजारमा आउने सिक्काको वृत्ताकार घेराभित्र वरपर ६४… Continue reading २ रूपैयाँ दरको सिक्का आजदेखि बजारमा

मेलम्चीको पानी अस्थाइ रुपमा काठमाडौंमा पठाउने कार्ययोजना कार्यान्वयन गर्न निर्दशन

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले मेलम्चीको खानेपानी अस्थाइ रुपमा काठमाडौं उपत्यकामा पठाउने कार्ययोजना कार्यान्वयन गर्न सरकारलाई निर्दशन दिएको छ । शुक्रबार सिहंदरबारमा बसेको समितिको बैठकले काठमाडौंका विभिन्न स्थानमा खानेपानीको समस्या देखिएकाले समयमै मेलम्चीको पानी उपत्यकामा पठाउने कार्ययोजना तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको हो । समिति सभापति कल्याणी कुमारी खड्काले विभिन्न स्थानमा… Continue reading मेलम्चीको पानी अस्थाइ रुपमा काठमाडौंमा पठाउने कार्ययोजना कार्यान्वयन गर्न निर्दशन

यस्तो बन्यो अनमोल र सुहाना स्टारर् ‘ए मेरो हजुर–४’को टिजर

काठमाडौं । अनमोल केसी र सुहाना थापा स्टारर् ‘ए मेरो हजुर–४’को टिजर सार्वजनिक भएको छ । शुक्रबार बुढा सुब्बा डिजिटलमार्फत् झरना थापाको निर्देशनमा तयार भएको ‘ए मेरो हजुर–४’ फिल्मको टिजर सार्वजनिक गरिएको हो । अनमोल र सुहानाको मुख्य भूमिका रहेको यस फिल्ममा सलोन बस्नेतको पनि अभिनय देख्न सकिन्छ । सुनिल कुमार थापा प्रोडक्सनको ब्यानरमा निर्माण… Continue reading यस्तो बन्यो अनमोल र सुहाना स्टारर् ‘ए मेरो हजुर–४’को टिजर

आइसोलेसन रहेका ‘प्रचण्ड’को कस्तो छ स्वास्थ्य अवस्था ?

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्य अवस्था सामान्य रहेको छ। को,रो ना भा,इरस सं,क्रमण पछि होम आइ,सोलेसनमा बसेका प्रचण्ड को स्वास्थ्य अवस्था सामान्य रहेको उनकी छोरी गंगा दाहालले जानकारी दिइन्। गत शुक्रबार बेलुका पीसीआर विधिबाट परीक्षण गर्दा प्र,चण्ड लाई कोरो,ना भाइरसको पुष्टि भए को थियो। प्रचण्डको स्वा स्थ्य अवस्था सामान्य रहे… Continue reading आइसोलेसन रहेका ‘प्रचण्ड’को कस्तो छ स्वास्थ्य अवस्था ?

९ दिनमा ७ गुणाले बढ्यो बालबालिकामा संक्र`मण

९ दिनमा ७ गुणाले बढ्यो बालबालिकामा संक्र`मण २९ पुस, काठमाडौं । नेपालमा कोभिड–१९ को नयाँ भेरियन्ट ओ`मिक्रो`नको सं`क्र`मण बढ्दै जाँदा सं`क्र`मित हुने बालबालिकाको संख्यामा वृद्धि हुँदै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो ९ दिनको तथ्यांक हेर्ने हो भने संक्र`मित हुने बालबालिकाको संख्या ७ गुणाले वृद्धि भएको छ । २१ पुसमा १० वर्षभन्दा मुनिका… Continue reading ९ दिनमा ७ गुणाले बढ्यो बालबालिकामा संक्र`मण

विदेश बाट घर फर्कनेलाई नयाँ नियम हेर्नुस्

काठमाडौँ : लाखौँ नेपाली युवा वैदेशिक रोजगारको क्रममा विभिन्न देशमा छन् । को’रोना संक्र-मण को तेश्रो ल’हर सुरु भएसँगै वैदेशिक रोजगारको क्रममा रहेका नेपालीहरुलाई नेपाल फिर्ता हुने विषय टा’उको दु’खाई बन्दै आएको छ । अध्यागमन विभागका अनुसार पूर्ण खोप लगाएको १५ दिन पुगेको र बोर्डि’ङपास जारी हुनु भन्दा ७२ घण्टा भित्रको पीसीआर परी’क्षण रिर्पोट नेगे’टिभ… Continue reading विदेश बाट घर फर्कनेलाई नयाँ नियम हेर्नुस्

बैंक खाता नभइ वृद्धभत्ता नदिने भनेपछि बैंक खाता खोल्न हिँडेकी वृद्धाको बाटो मै मृ`त्यु

बैंक खाता नभइ वृद्धभत्ता नदिने भनेपछि बैंक खाता खोल्न हिँडेकी वृद्धाको बाटो मै मृ`त्यु कालिकोट : बैंक खाता खोल्न हिँडेकी ६० बर्षीया वृद्धाको बीच बाटो मै मृ`त्यु भएको छ । कालीकोट जिल्लाको पलाँता गाउँपालिका–३ पनेराकी टिउकी ब,मको बैंक जाने क्रममा बाटोमै मृ`त्यु भएको हो । पालिकाले बैंक खाता नभइ वृद्धभत्ता नदिने भनेपछि उनी खाता खोल्न… Continue reading बैंक खाता नभइ वृद्धभत्ता नदिने भनेपछि बैंक खाता खोल्न हिँडेकी वृद्धाको बाटो मै मृ`त्यु

Published
Categorized as Hot News

‘ए’ डिभिजन लिगका दर्शकलाई खोप कार्ड अनिवार्य

काठमाडौँ । शहिद स्मारक ‘ए’ डिभिजन लिगमा नवौँ राउन्डको खेल शुक्रबारदेखि दशरथ रंगशालामा सुरु हुँदैछ । कोरोना भाइरसको बढ्दो संक्रमणसँगै लिगमा उपस्थित दर्शकलाई पनि स्वास्थ्य सावधानीका लागि बलियो मापदण्ड तय गरिने आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । लिगका निर्देशक सन्जीव मिश्रले लिगमा उपस्थित दर्शकलाई अब अनिवार्य कोरोना भाइरसविरुद्ध खोप लगाएको कार्ड… Continue reading ‘ए’ डिभिजन लिगका दर्शकलाई खोप कार्ड अनिवार्य